सिद्धार्थ साकोसद्वारा ५८ जना जेष्ठ सदस्यहलाई सगुन तथा पोषण वितरण

भक्तपुर । मध्यपुर थिमि नगरपालिका ४, शंखधरचोकमा रहेको सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाले कुशे औंसी तथा बुबाको मुख हेर्ने पर्बको अवसरमा ज्येष्ठ पुरुष सदस्यहरुलाई सगुन तथा पोषण वितरण कार्यक्रम … पूरा पढ्नुहोस् »

नर्भिकद्धारा २० प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पारित ,क्यान्सर संस्थान बनाउने

काठमाडौं। नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेज लिमिटेडले चुक्ता पुँजी वृद्धि गरी बुक बिल्डिङ विधिबाट सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीको छैटौँ वार्षिक साधारणसभाले आर्थिक वर्ष … पूरा पढ्नुहोस् »

प्याब्सनको १२ करोड सहयोग, बाढी प्रभावित ५ विद्यालयका लागि २ करोड छुट्याइयो

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले रसुवा, नुवाकोटलगायतका क्षेत्रमा आएको बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि नेपाल सरकारको विपद् राहत कोषमा १२ करोड … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको मधेश केन्द्रित “ड्राइभिङ हाइ– भोल्युम ग्रोथ,क्वालिटी क्रेडिट, एन्ड मार्केट लिडरसिप कार्यक्रम सम्पन्न

काठमाडौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेशमा आफ्ना प्रदेश प्रमुख, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ “ड्राइभिङ हाइ– भोल्युम ग्रोथ, क्वालिटी क्रेडिट, एन्ड मार्केट लिडरसिप ०८३।८४” कार्यक्रम आयोजना गरेको छ … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकद्धारा ६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा

काठमाडौं । माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०८२।८३ का लागि आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२।८३ को मुनाफाबाट लाभांश वितरण गर्ने … पूरा पढ्नुहोस् »

आइसिएफसि फाइनान्सद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २५ लाख सहयोग

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि २५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ । प्राकृतिक विपत्तिका … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री र ४ शीर्ष उद्योगी,व्यवसायीहरूबीच विशेष तथा गहन छलफल

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ र मुलुकका शीर्ष उद्योगी,व्यवसायीहरूबीच विशेष तथा गहन छलफल भएको छ । मुलुकको आर्थिक पुनरुत्थान, निजी क्षेत्रको खस्किएको मनोबल उकास्ने, … पूरा पढ्नुहोस् »

सहकारीमा ५ लाखभन्दा बढी नगद भुक्तानीमा कडाइ

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूलाई नगद कारोबार तथा सदस्य पहिचानमा कडाई गरेको छ । प्राधिकरणले वित्तीय अपराध र सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी … पूरा पढ्नुहोस् »

भोटेकोशी बाढीपीडित व्यवसायीलाई पाँच वर्ष कर छुट दिन महासंघको माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष अञ्जन श्रेष्ठले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित उद्योगी व्यवसायीलाई लक्षित गरी पाँच वर्षसम्म कर तथा गैरकर छुटसहितको विशेष राहत प्याकेज ल्याउन … पूरा पढ्नुहोस् »

बुद्ध रिजेन्सीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज

काठमाडौं । लुम्बिनीको सिद्धार्थनगरमा सञ्चालनमा रहेको पाँचतारे होटल बुद्ध रिजेन्सी लिमिटेडले सर्वसाधारणका लागि १५ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित … पूरा पढ्नुहोस् »