भरतपुरमा गुडिरहेको ईभी कारमा आगलागी, एक जनाको जलेर मृत्यु

चितवन । भरतपुर महानगरपालिका-९ स्थित बसन्तचोकमा गुडिरहेको विद्युतीय कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार शुक्रबार बिहान करिब ६ बजे … पूरा पढ्नुहोस् »

प्रभु बैंकद्वारा रसुवा बाढी पीडितका लागि प्रत्यक्ष राहत सामग्री वितरण

काठमाडौं । रसुवाको बाढीबाट प्रभावित भएका परिवारजनहरुलाई थप सहयोग पुर्याउने उद्देश्यले प्रभु बैंकले थप सहयोग गरेको छ । बैंकले थप सहयोगस्वरुप १०० थान टेन्ट तथा १०० थान स्लिपिङ व्याग राहत … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे क्यापिटलको सातौँ साधारण सभाबाट ७ प्रतिशत लाभांश पारित

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा काठमाडौंको गैरीधारास्थित बालुवाटार प्यालेस बैंक्वेटमा सञ्चालक समितिका अध्यक्ष विश्वम्भर न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो । सभामा … पूरा पढ्नुहोस् »

भोटेकोशी बाढीपीडितका लागि मोडर्न स्कुल परिवारको ७ लाख ४४ हजार ४४४ रुपैयाँ सहयोग

भक्तपुर । भोटेकोशी बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारको राहतका लागि सूर्यविनायक नगरपालिका–४, दधिकोटमा अवस्थित मोडर्न स्कुल दधिकोट र मोडर्न स्कुल सिर्जनानगरले ७ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ … पूरा पढ्नुहोस् »

भोटेकोसी बाढीपछिको पुनर्निर्माणका लागि सवा सात खर्ब लाग्ने सरकारी अनुमान

काठमाडौं । यही भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपश्चातको पुनर्निर्माणका लागि सरकारले ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने आकलन गरेको छ । … पूरा पढ्नुहोस् »

केएमसीमा नेपालमै पहिलो पटक मस्तिष्कको अवरुद्ध नसा चिरफारबिनै खोलियो

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी)मा नेपालमै पहिलो पटक मुटुदेखि मस्तिष्कसम्म रगत पुर्‍याउने प्रमुख अवरुद्ध नसा बिनाचिरफार सफलतापूर्वक खोलिएको छ । धादिङकी २२ वर्षीया विपना मगरको रक्तनलीमार्फत गरिने अत्याधुनिक उपचार … पूरा पढ्नुहोस् »

एकीकृत फ्रेण्डसिप साकोसद्वारा १ लाख ५५ हजार १४१ रुपैयाँ सहयोग

दोलखा । जिरीमा मुख्य कार्यालय रहेको एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाले बाढी पीडितको राहत तथा पुनःस्थापनाको लागि सहयोग गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत १ लाख ५५ … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकले ल्यायो ५.९९ प्रतिशत ब्याजदरमा घर र सवारी कर्जा योजना

काठमाण्डौं । सिटिजन्स बैंकले ५.९९ प्रतिशत स्थिर ब्याजदर घर र गाडी किन्ने कर्जा दिने भएको छ । बैंकले ‘सजिलो घर कर्जा’ र ‘सवारीसाधन कर्जा’ योजना सार्वजनिक गर्दै ५.९९ प्रतिशतको स्थिर … पूरा पढ्नुहोस् »

मोबाइल फोन आयातकर्ता संघले बाढीपीडितका लागि दियो ३१ लाख

काठमाडौं । मोबाइल फोन आयातकर्ता संघ (एमपीआईए)ले बाढी तथा पहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख रुपैयाँ सहयोग गरेको छ । रसुवाको … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकका ग्राहकलाई गोदावरी रिसोर्टमा १० प्रतिशतसम्म छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले बेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्टका विभिन्न सेवामा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । यसका लागि सिद्धार्थ बैंक र ललितपुरको गोदावरीस्थित बेस्ट वेस्टर्न प्लस गोदावरी … पूरा पढ्नुहोस् »