श्री मनकामना साकोसद्वारा राहत कोषमा १ लाख ५१ हजार सहयोग

काभ्रे । बनेपा ५ घोकेचौरमा मुख्य कार्यालय रहेको श्री मनकामना बचत तथा ऋण सहकारी संस्थाले देशलाई दुःख परेका बेला सहयोगको हात अघि बढाएको छ । संस्थाले यही भदौं १० गते … पूरा पढ्नुहोस् »

रसुवा बाढी पीडितलाई नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ४ करोड १ लाख रुपैयाँ सहयोग

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले रसुवा बाढी पिडितका लागि ४ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीेबाट प्रभावित नागरिकको खोजी, उद्धार, … पूरा पढ्नुहोस् »

बाढी प्रभावितहरूको राहतका लागि अर्घाखाँची सिमेन्टद्वारा १ करोड ११ लाख सहयोग

काठमाडौं । अर्घाखाँची सिमेन्टले बाढी प्रभावितहरूको राहतका लागि १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ । भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट उक्त जिल्लाका साथै नुवाकोट … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड ५१ लाख आर्थिक सहयोग

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विपद् प्रभावितहरूको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड ५१ लाख आर्थिक सहयोग प्रदान गरेको छ । … पूरा पढ्नुहोस् »

नाडा अटो शो २०२६ सम्पन्न, यी हुन पाँच उत्कृष्ट स्टल

काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२६’ आइतबार सम्पन्न भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ५०औँ स्वर्णजयन्तीको अवसरमा आयोजित १८औँ संस्करणको शोले नयाँ सवारीसाधन, … पूरा पढ्नुहोस् »

नाडा अटो शोको अन्तिम दिन (आज) साँझ ४ बजेदेखि ७ बजेसम्मको टिकटको रकम बाढी तथा पहिरोपीडितलाई सहयोग गर्ने घोषणा

काठमाडौँ । सामाजिक उत्तरदायित्व र विपद्मा परेका नागरिकहरूप्रति ऐक्यबद्धता जनाउँदै नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नाडा अटो शोको अन्तिम दिन (आज) साँझ ४ बजेदेखि ७ बजेसम्म बिक्री हुने सम्पूर्ण टिकटको … पूरा पढ्नुहोस् »

नेपाल चेम्बर अफ कमर्सद्धारा राहत सामग्री सरकारलाई हस्तान्तरण

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले गत भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि संकलन गरिएको राहत सामग्री आइतबार नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । … पूरा पढ्नुहोस् »

बाढी प्रभावितलाई अपि पावरको ३५ लाख सहयोग

काठमाण्डौं । भदौ १० गते बुधबार बिहान भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि अपि पावरले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार … पूरा पढ्नुहोस् »

विश्वभरका सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । नेपालका विभिन्न क्षेत्रमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई तत्काल आर्थिक सहयोग पुर्‍याउने उद्देश्यले सिटी एक्सप्रेसले विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्क पूर्ण … पूरा पढ्नुहोस् »

भाटभाटेनीको बिर्तामोड स्टोर आजदेखि पुनः सञ्चालनमा

काठमाडौं । झापा बिर्तामोडस्थित भाटभटेनी सुपर स्टोर आजदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आएको छ । भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले एक विज्ञप्ति जारी गर्दै आजदेखि सञ्चालनमा आएको बताएका … पूरा पढ्नुहोस् »