यती एयरलाइन्सले राहत सामग्री निःशुल्क ढुवानी गर्ने, यात्रुलाई न्यूनतम भाडा

काठमाण्डौं । निजी क्षेत्रको वायुसेवा कम्पनी यती एयरलाइन्सले प्राकृतिक विपद् प्रभावित क्षेत्रमा पठाइने राहत सामग्री निःशुल्क हवाई ढुवानी गर्ने भएको छ। विपद्का कारण स्थलमार्ग प्रभावित भइरहेका बेला राहत तथा अत्यावश्यक … पूरा पढ्नुहोस् »

रसुवा बाढीमा सुरक्षा गार्डसहित बैंक वित्तीय संस्थाका २७ कर्मचारी अझै सम्पर्कविहीन

काठमाडौं । रसुवा बाढीका कारण सम्पर्कविहीन हुने बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको संख्या २७ पुगेको छ । स्याफ्रुबेसी, मैलुङ, वेत्रावती लगायतका शाखामा कार्यएरत विभिन्न वाणिज्य बैंकहरूकाका २७ जना कर्मचरी सम्पर्कमा … पूरा पढ्नुहोस् »

बाढीपीडितको पुनर्वासका लागि बसन्त चौधरी फाउण्डेसनद्वारा ३ करोड सहयोगको घोषणा

काठमाडौं । नेपालका विभिन्न भूभागमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति बीएलसी परिवार गहिरो दुःख व्यक्त गरेको छ । विपत्तिमा ज्यान गुमाउनुहुनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना … पूरा पढ्नुहोस् »

जावलाखेल ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड दिने

काठमाडौं । जावलादेख ग्रुप अफ इन्डस्ट्रिजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग प्रदान गर्ने घोषणा गरेको छ । हालै तिब्बतबाट रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा आएको बाढीले … पूरा पढ्नुहोस् »

बाढीपीडितको राहत तथा उद्धारका लागि सहारा नेपालले १५ लाख रुपैयाँ सहयोग गर्ने

झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बाढीपीडितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। भोटेकोसीमा … पूरा पढ्नुहोस् »

परिवारसँग अटो शो घुम्न जाँदै हुनुहुन्छ ? नछुटाउनुहोस् यी चिज

काठमाडौं । आइतबार परिवारसँग काठमाडौंको भृकुटीमण्डपमा जारी १८औँ नाडा अटो शो २०२६ घुम्ने योजना बनाउँदै हुनुहुन्छ भने यसपटकको ‘मेड इन नेपाल,मेड फर नेपाल’ पेभिलियन तपाईंको भ्रमणको सूचीमा छुट्न नहुने ठाउँ … पूरा पढ्नुहोस् »

आईएमई ग्रुपले प्रधानमन्त्री राहत कोषमा १० करोड बरावरको सहयोग गर्ने

काठमाडौँ । आईएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ बरावरको सहयोग प्रदान … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्राइम कमर्सियल बैंकको तीन करोड एक लाख रुपैयाँ सहयोग

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन करोड एक लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको … पूरा पढ्नुहोस् »

गोल्डस्टारले बाढी प्रभावितलाई ६ हजार जोर जुत्ता,चप्पल सहयोग गर्ने

काठमाडौं । गोल्डस्टार स्ट्राइड लिमिटेडले रसुवा तथा भोटेकोशी–त्रिशूली करिडोरमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि ६ हजार जोर गोल्डस्टार जुत्ता तथा चप्पल सहयोग गर्ने भएको छ। कम्पनीले बाढीका कारण विभिन्न … पूरा पढ्नुहोस् »

बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा बाँड्ने २९ जना पक्राउ, ९२ लाख बरामद

काठमाडौं । त्रिशूली नदीमा आएको बाढीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर रकम बाँडफाँट गरेको आरोपमा धादिङबाट २९ जना पक्राउ परेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त … पूरा पढ्नुहोस् »