प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्राइम कमर्सियल बैंकको तीन करोड एक लाख रुपैयाँ सहयोग

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन करोड एक लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको … पूरा पढ्नुहोस् »