स्वर्ण वर्षको उत्सवमा नाडाको उपहार, अटो शो टिकटमा ५० प्रतिशत छुट

काठमाडौँ। नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो स्थापनाको ५० औँ स्वर्ण वर्षको अवसर पारेर ‘एचपी लुब्रिकेन्ट्स प्रिजेन्ट्स १८ औँ नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ। आगामी … पूरा पढ्नुहोस् »

व्यवसायी सुरज वैद्यको कम्पनीले राखेको ४५ लाख धरौटी क्षतिपूर्तिसहित तिर्न टेलिकमलाई सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले एक बोलपत्र प्रक्रियामा जफत गरेको ४५ लाख रुपैयाँ धरौटी रकम (बिड सेक्युरिटी) गैरकानूनी ठहर गर्दै ब्याज र क्षतिपूर्तिसहित फिर्ता गर्न … पूरा पढ्नुहोस् »

नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेजको ४२.१०५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेजले लाभांश घोषणा गरेको छ । नर्भिक हस्पिटलको साउन १९ गते बसेको सञ्चालक समितिको बैठकले ४२.१०५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । नर्भिकले … पूरा पढ्नुहोस् »

ज्योति विकास बैंकले ‘एनसीएचएल–ईएफटी कार्ड सर्भिसेस्’ मार्फत नेपालपे कार्ड सुचारु गर्ने

काठमाडौं । ज्योति विकास बैंक लिमिटेड र एनसीएचएलबीच इएफटी कार्ड स्वीचमार्फत नेपालपे कार्डको भुक्तानी सुचारु गर्न सम्झौता भएको छ। एक औपचारिक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल तथा एनसीएचएलका … पूरा पढ्नुहोस् »

लुम्बिनी विकास बैंकको नाफामा ठूलो फड्को मारेको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक

काठमाडौं । लुम्बिनी विकास बैंकले गत आर्थिक वर्ष २०८२।८३ मा नाफामा ठूलो फड्को मारेको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्ष २०८१।८२ को तुलनामा २५२.९६ … पूरा पढ्नुहोस् »

गरिमा विकास बैंकको नाफामा ३५ प्रतिशतको फड्को

काठमाडौं । गरिमा विकास बैंकले गत आर्थिक वर्ष २०८२।८३ मा आफ्नो व्यवसायिक आकार र नाफा दुवैमा उल्लेख्य सुधारसहितको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय … पूरा पढ्नुहोस् »

नाइमा एक्स्पोमा एथरको आकर्षक अफर, फोटो खिचेरै जित्न सकिने छ नयाँ स्कुटर

काठमाडौँ । नाइमा मोबिलिटी एक्स्पोलाई लक्षित गर्दै एथर इनर्जी नेपालले प्रदर्शनी अवधिभर ‘मेगा गिभअवे’ अभियान सञ्चालन गर्ने भएको छ।कम्पनीका अनुसार अभियानअन्तर्गत एक भाग्यशाली सहभागीले नयाँ एथर स्कुटर जित्ने अवसर पाउनेछन्। … पूरा पढ्नुहोस् »

देभको इन्जिनियरिङमा घरको नक्सा डिजाइन गराउँदा ३३ प्रतिशत छुट

काठमाडौं । आवासीय घरको नक्सा डिजाइनदेखि राष्ट्रिय भवन संहिताले तोके बमोजिमको संरचना निर्माण र फिनिसिङसम्मको सम्पूर्ण काम सकेर धरधनीलाई साँचो हस्तान्तरण गर्दै आएको देभको इन्जिनियरिङ एन्ड बिल्डर्स प्रा.लि. (Devco Engineering … पूरा पढ्नुहोस् »

यांकी उक्याब लगानी बोर्डको सिइओ नियुक्त

काठमाण्डौं । सरकारले विकास अर्थशास्त्री तथा सार्वजनिक नीतिका विज्ञ यांकी उक्याबलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरेको छ। मन्त्रिपरिषदको बुधबारको बैठकले उक्त निर्णय गरेको हो। अमेरिकाको मिजोरी विश्वविद्यालयबाट … पूरा पढ्नुहोस् »

एनसेल प्याकमा क्यासब्याक ! डिजिटल अनुभव बढाउन एनसेलको नयाँ कदम

काठमाडौं । दूरसञ्चार सेवा अब केवल कल र इन्टरनेटमा मात्र सीमित छैन। ग्राहकलाई थप मूल्य, सहज डिजिटल अनुभव र जीवनशैलीसम्बन्धी सेवासँग जोड्ने उद्देश्यका साथ एनसेलले ‘मनसुन अफर’ सार्वजनिक गरेको छ … पूरा पढ्नुहोस् »