जापानी बजारमा गोल्डस्टारको विस्तार गर्न रणनीतिक साझेदारी

काठमाण्डौं । नेपाली जुत्ता उत्पादक गोल्डस्टार स्ट्राइड लिमिटेड र गोल्डस्टार जापान कम्पनी लिमिटेडबीच जापानी बजारमा गोल्डस्टार ब्रान्ड विस्तारका लागि रणनीतिक साझेदारी भएको छ। साझेदारीपछि जापानी बजारका लागि उत्पादन, वितरण र … पूरा पढ्नुहोस् »

शिलाजित मिश्रित इनर्जी ड्रिंक ‘भिटसिला’ बजारमा आउँदै

काठमाडौं। नेपालको प्राकृतिक सम्पदा हिमालयन शिलाजितलाई आधुनिक प्रविधिसँग संयोजन गर्दै भिटसिला फूड्स एण्ड वेभरेज प्रालिले भिटसिला नामक शिलाजित इन्फ्युज्ड इनर्जी ड्रिंक ल्याउने घोषणा गरेको छ । कम्पनीले यो उत्पादन औपचारिक … पूरा पढ्नुहोस् »

दूर–दराजमा शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याउँदै सिटिजन्स बैंक

काठमाडौं । विगत् १९ बर्ष देखि आधुनिक एवं सर्वसुलभ बैंकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्वमा पनि समाजमा महत्त्वपूर्ण भूमिका खेल्दै आइरहेको छ । बैंकले संस्थागत … पूरा पढ्नुहोस् »

हिमाल डेन्टल अस्पतालले ल्याउँदै आईपीओ, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । हिमाल डेन्टल अस्पताल एन्ड इन्स्टिच्युट अफ डेन्टल साइन्स लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन प्रक्रिया अघि बढाएको छ । कम्पनीले जारी पुँजीको २० प्रतिशत साधारण सेयर सर्वसाधारणमा … पूरा पढ्नुहोस् »

सिटिजन लाइफको सेवाहरू भोलिदेखि साउन १८ गतेसम्म बन्द हुने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल प्रयोग गर्दै आएको ‘लाइफ इन्स्योरेन्स म्यानेजमेन्ट सिस्टम–आईसोलुशन’ लाई परिमार्जन गर्ने भएको छ । कम्पनीले त्यसलाई परिमार्जन गरी ‘आईसोलुशन भर्सन नेक्स्ट’ मा प्रतिस्थापन … पूरा पढ्नुहोस् »

अर्थमन्त्रीले उद्योगी व्यवसायीले पूर्वाधार तथा बैंकिङ क्षेत्रसँग सम्बन्धित समस्याहरू समाधान गर्न आफू सकारात्मक भन्नुभयो : ढकाल

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कच्चा पदार्थ र तयारी वस्तुमा लाग्ने करका दरमा सुधार गर्न तथा आयात महशुल घटाउन सरकार सकारात्मक रहेको बताएका छन् । मंगलवार अर्थ मन्त्रालयमा उद्योगीहरुसँगको … पूरा पढ्नुहोस् »

नाइमा एक्स्पोमा ‘रिभर इन्डी’ ईभी स्कुटर सार्वजनिक हुँदै

काठमाडौं । नेपालको विद्युतीय दुईपांग्रे सवारीसाधन बजारमा नयाँ प्रिमियम स्कुटर थपिने भएको छ । विशाल इन्टरप्राइजेज नेपाल प्रालिले भारतको चर्चित विद्युतीय स्कुटर रिभर इन्डी आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो मार्फत … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकद्वारा नेपालपे कार्डमार्फत् हुने भुक्तानी प्राप्ती सेवा सुरु

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो डिजिटल बैंकिङ सेवा विस्तार गर्ने क्रममा नेपालपे कार्डमार्फत हुने भुक्तानी प्राप्ति सेवा सुरु गरेको छ । बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) अन्तर्गत सञ्चालनमा … पूरा पढ्नुहोस् »

खिम्ती–घ्वाङ साना जलविद्युत् आयोजनामा एनएमबी बैंकले १ अर्ब २४ करोड रुपैयाँ ऋण लगानी गर्ने

काठमाडौं । खिम्ती–घ्वाङ साना जलविद्युत् आयोजनामा एनएमबी बैंकले १ अर्ब २४ करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ । वन्डर्स इनर्जीले निर्माण गर्न लागेको यो ९ मेगावाट क्षमताको आयोजना हो … पूरा पढ्नुहोस् »

धरौटीमा छुटे उद्योगी शेखर गोल्छा

काठमाडौं । जिल्ला अदालत काठमाडौंले उद्योगी शेखर गोल्छालाई धरौटीमा छाड्न आदेश दिएको छ । मंगलबार भएको थुनछेक बहसपछि गोल्छालाई बिमा र धितोपत्रसम्बन्धी कसुरमा धरौटीमा छाड्ने आदेश दिएको हो । जिल्ला … पूरा पढ्नुहोस् »