बागमती प्रोस्कूनद्वारा स्थापना दिवसको अवसरमा सम्मान तथा पुरस्कार वितरण

काठमाण्डौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) ले ७ औं स्थापना दिवस तथा ६ औं वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा सम्मान तथा पुरस्कार वितरण गरेको छ । … पूरा पढ्नुहोस् »

लक्ष्मी सनराइज बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले आज साउन १४ गतेदेखि १० वर्षे अवधि भएको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ निष्काशन गरेको छ । बैंकले प्रतिऋणपत्र … पूरा पढ्नुहोस् »

औद्योगिक विकास तथा अन्तर्राष्ट्रिय व्यापार विस्तारका लागि ढुवानी तथा कार्गो क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण छ : मुख्यमन्त्री बानियाँ

काठमाडौँ । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (NEFFA)  को ३२औँ कार्गो दिवस–२०८२ बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमलाई … पूरा पढ्नुहोस् »

शुभकामना साकोसको शेयर पुँजी भन्दा जगेडा कोष बलियो

भक्तपुर । सूर्यविनायकमा मुख्य कार्यालय रहेको शुभकामना बचत तथा ऋण सहकारी संस्थाको शेयर पुँजी भन्दा जगेडा कोष बलियो रहेको छ । संस्थाले प्रकाशित गरेको गत आर्थिक बर्षको असार मसान्तसम्मको वित्तीय … पूरा पढ्नुहोस् »

प्रभु बैंककी पूर्व चिफ बिजनेस अफिसर रश्मी पन्त सिआइबीको नियन्त्रणमा

काठमाण्डौं । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्रभु बैंककी पूर्व चिफ बिजनेस अफिसर (सिबिओ) रश्मी पन्तलाई नियन्त्रणमा लिएको छ। बुधबार बैंकिङ कसुरमा काठमाडौंको तीनकुनेबाट नियन्त्रणमा लिएको सिआइबीका प्रवक्ता एवं एसएसपी … पूरा पढ्नुहोस् »

नयाँ टाटा पन्च ईभीको फेसलिफ्ट संस्करण नेपाली बजारमा , एक चार्जमै ४६८ किमिसम्मको रेन्ज

काठमाडौँ । नयाँ ब्याट्री, बढी रेन्ज, आधुनिक प्रविधि र सुरक्षासहित टाटा पन्च ईभीको फेसलिफ्ट संस्करण नेपाली बजारमा औपचारिक रूपमा प्रवेश गरेको छ। टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ … पूरा पढ्नुहोस् »

आइ.सि.एफ.सि. फाइनान्सका ग्राहकलाई जय नेपाल सिनेमा हलमा १२ प्रतिशत छुट

काठमाडौ । आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडका ग्राहकले जय नेपाल सिनेमा हलमा फिल्मको टिकट काट्दा कुल मूल्यमा १२ प्रतिशत छुट पाउने भएका छन् । बैंकको डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलार्ई बज … पूरा पढ्नुहोस् »

निर्जीवन बीमा कम्पनीमा शिखर इन्स्योरेन्स अगाडि, पछ्याउँदै सलिको

काठमाडौं । गत आर्थिक वर्ष २०८२।८३ मा निर्जीवन बीमकहरूले ५० अर्ब ६० करोड रुपैयाँ बढीको व्यापार गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले बुधबार (आज) सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा … पूरा पढ्नुहोस् »

कुमारी बैंक र निम्बजबीच सम्झौता

काठमाडौं । कुमारी बैंक र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन -निम्बज-बीच ग्राहकलाई थप नवीन तथा डिजिटल सेवा उपलब्ध गराउने उद्देश्यले सहकार्य भएको छ । उक्त सहकार्यसँगै निम्बजका अन्तर्राष्ट्रिय डेटा -ईसिम- … पूरा पढ्नुहोस् »

ओरा ५ पछि जीडब्लूएमको हाभल बीईभी आउँदै

काठमाडौं । जीडब्लूएमले विद्युतीय एसयूभी ओरा ५ ले नेपाली बजारमा प्राप्त गरेको उत्साहजनक सफलतापछि कम्पनीले नेपाललाई आफ्नो प्राथमिक अन्तर्राष्ट्रिय बजारमध्ये एकका रूपमा अघि बढाउने निर्णय गरेको छ। नेपालका लागि जीडब्लूएमको … पूरा पढ्नुहोस् »