व्यक्तिगत कारोबारको लेनदेन नमिलाउँदा रास्वपा सांसद कार्की कालोसूचीमा पर्ने जोखिममा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद धनेन्द्र कार्की खातामा पर्याप्त रकम नभएको चेक दिएपछि कालोसूची राख्न सिफारिस भएका छन् । सिन्धुलीको क्षेत्र नम्बर १ वाट निर्वाचित भएका उनी चुनाव जित्दा … पूरा पढ्नुहोस् »

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा अन्तर्गत ५० लाख दाबी भुक्तानी

काठमाण्डौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधा अन्तर्गत बीमित हरिप्रसाद काफ्लेलाई रु. ५०,००,००० (पचास लाख रुपैयाँ) दाबी भुक्तानी गरेको छ । बीमित हरिप्रसाद काफ्लेले वि.सं. २०७६ सालमा … पूरा पढ्नुहोस् »

खल्तीबाट डिम्याट र मेरोसेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले डिम्याट तथा मेरोसेयर खाता नवीकरण गर्ने प्रयोगकर्तालाई लक्षित गर्दै ‘१०० प्रतिशत उपहार’ योजना सञ्चालनमा ल्याएको छ । योजनाअन्तर्गत खल्तीमार्फत डिम्याट तथा मेरोसेयर नवीकरण … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंक र नागार्जुन नगरपालिकाबीच सहुलियतपूर्ण कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौं । मुक्तिनाथ विकास बैंक र नागार्जुन नगरपालिका बीच कृषि, पर्यटन, साना तथा मझौला उद्यम र महिला उद्यमशीलताको प्रवद्र्धन गर्दै स्थानीय स्तरमा रोजगारी सिर्जना तथा आर्थिक गतिविधि अभिवृद्धि गर्ने उद्देश्यले … पूरा पढ्नुहोस् »

एनएमबि बैंकले सुरू गर्‍यो सेकेन्ड–ह्यान्ड इभी कर्जा सुविधा

काठमाडौं । एनएमबि बैंकले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि पुराना (सेकेन्ड–ह्यान्ड) विद्युतीय सवारी साधन खरिद गर्न सहज बनाउने उद्देश्यले सेकेन्ड–ह्यान्ड इभी कर्जा सुविधा सुरु गरेको छ। दिगो बैंकिङलाई प्राथमिकता दिँदै … पूरा पढ्नुहोस् »

अग्नि ग्रुपद्वारा नयाँ महिन्द्रा बोलेरो क्याम्पर डीसी गोल्ड पिकअप सार्वजनिक

काठमाडौं । नेपालका लागि महिन्द्रा सवारीसाधनको आधिकारिक वितरक अग्नि ग्रुपले नयाँ महिन्द्रा बोलेरो क्याम्पर डीसी गोल्ड पिकअप सार्वजनिक गरेको छ । बिहीबार महिन्द्रा गोरखाधारा शोरुममा आयोजित विशेष समारोहबीच उक्त नयाँ … पूरा पढ्नुहोस् »

शान्ति र सद्भाव कायम गर्न महासंघको अपिल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले विगत केही दिनदेखि सुनसरीको कप्तानगञ्जलगायत तराईका विभिन्न जिल्लाहरूमा देखा परेको अशान्त वातावरण र उत्पन्न तनावप्रति ध्यानाकर्षण भएको जनाएको छ । महासंघले बिहीबार प्रेस विज्ञप्ति … पूरा पढ्नुहोस् »

सामाजिक सद्भाव कायम राख्न नेपाल उद्योग परिसंघको अपिल

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज र त्यसपछि पूर्वी नेपालका केही जिल्लामा उत्पन्न परिस्थिति समाधानका लागि नेपाल उद्योग परिसंघ सम्बन्धित सबै पक्षलाई हार्दिक अनुरोध गरेको छ । सदियौँदेखि नेपाल धार्मिक … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता

काठमाण्डौं । माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच कर्मचारीलाई लक्षित विशेष बैंकिङ सुविधा उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौतामा माछापुच्छ्रे बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्धराज अर्याल र … पूरा पढ्नुहोस् »

संस्थापक दिवसमा हुलास स्टिलद्वारा स्वास्थ्य शिविरदेखि डायलाइसिस मेसिन हस्तान्तर

काठमाडौं । हुलास स्टिल इन्डस्ट्रिज लिमिटेडले आफ्ना संस्थापक तथा प्रख्यात उद्योगपति स्वर्गीय दिवाकर गोल्छाको ७२औँ जन्मजयन्तीको अवसरमा संस्थापक दिवस मनाउँदै देशभर विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गरेको छ । कम्पनीले … पूरा पढ्नुहोस् »