कुलमान हटाउने निर्णय आपत्तिजनक छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाएको विषयमा आपत्ति व्यक्त गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले सरकारको … पूरा पढ्नुहोस् »

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निणय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको हो । … पूरा पढ्नुहोस् »

कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशकबाट हटाउने निर्णय गरेको हो । घिसिङको कामकारबाहीप्रति … पूरा पढ्नुहोस् »

औद्योगिक क्षेत्रमा पटकपटक दोहोरिने घोषित–अघोषित लोडसेडिङप्रति महासंघको गम्भीर चिन्ता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले देशको औद्योगिक क्षेत्रमा पटकपटक दोहोरिने घोषित–अघोषित लोडसेडिङप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । महासंघले बिहीबार विज्ञप्ति जारी गर्दै पछिल्लो समयमा, देशभरका विभिन्न औद्योगिक क्षेत्रहरूमा … पूरा पढ्नुहोस् »

२४ सैं घण्टा बिजुली दिन सिमेन्ट उद्योगीको माग

काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघले सिमेन्ट उद्योगमा चौबीसै घण्टा बिजुली उपलब्ध गराउन सरकारसँग माग गरेको छ । संघले बुधबार विज्ञप्ति जारी गर्दै नेपाल विद्युत प्राधिकरण, उर्जा जलस्रोत तथा सिंचाई … पूरा पढ्नुहोस् »

कुलमानले लोडसेडिङ हटाएको होइन, अब लोडसेडिङ हुन्छ : मन्त्री खड्का

काठमाडौं । उर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले उज्यालो नेपालको नायक नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ नभएको बताएका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकले तादी घ्याङफेदीमा कर्जा लगानी गर्ने

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र एबीपी इनर्जी प्रालिबीच ८ मेगावाट जडित क्षमताको तादी घ्याङफेदी जलविद्युत परियोजना निर्माणका लागि कर्जा लगानी गर्ने क्रेडिट फेसिलेटीसम्बन्धी सम्झौता सम्पन्न भएको छ । बुधवार … पूरा पढ्नुहोस् »

काठमाडौंका यी ठाउँमा विद्युत सेवा अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मर्मत सम्भारलगायतका लागि आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणले सार्वजनिक सूचना प्रकाशित गरी विभिन्न वितरण केन्द्र मातहतका स्थानमा बिजुली कटौती … पूरा पढ्नुहोस् »

विद्युत् नियमन आयोग सदस्यद्वारा शपथ ग्रहण

काठमाडौँ । विद्युत् नियमन आयोगकी सदस्य भागीरथी भट्टराई ज्ञवालीले शपथ ग्रहण गरेकी छन् ।  यही फागुन २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको सदस्यमा नियुक्त भट्टराईले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक … पूरा पढ्नुहोस् »

लक्ष्मी सनराइज बैंकको अगुवाइमा १८० मेगावाटको कालीगण्डकी गर्ज जलविद्युत आयोजना बन्ने

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको अगुवाइमा सहवित्तीयकरणमा सहभागी बैंक र कालीगण्डकी गर्ज हाइड्रोपावर प्रालिबीच कम्पनीले कालीगण्डकी नदीमा निर्माण गर्ने १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता … पूरा पढ्नुहोस् »