काठमाडौंका यी स्थानमा पाँच घण्टा बिजुली काटिँदै

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज शनिबार काठमाडौंको बलम्बु फिडरअन्तर्गतका क्षेत्रमा विद्युत् कटौती हुने जनाएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै सतुंगल फिडरअन्तर्गत पर्ने कन्चन गेट, बोसीगाउ, बौथली, सतुंगल … पूरा पढ्नुहोस् »

विद्युत प्राधिकरणको ६ महिनाको नाफा ११ अर्ब ३६ करोड

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ । सूचनाको हक सम्बन्धी ऐनको व्यवस्था बमोजिम सार्वजनिक … पूरा पढ्नुहोस् »

कुलमानलाई ऊर्जामन्त्री खड्काको २४ घण्टे स्पष्टीकरण

काठमाडौँ । ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई फेरि २४ घण्टे स्पष्टीकरण सोधेका छन् । ऊर्जा मन्त्री खड्काले यसअघि सोधेको स्पष्टीकरणको जवाफ चित्त नबुझेको भन्दै पुनः … पूरा पढ्नुहोस् »

आईपीओ अनुमतिको वातावरण बनाइदिन ऊर्जा उद्यमीको आग्रह

काठमाडौं । निजी क्षेत्रका ऊर्जा उद्यमीले आगामी १० वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्यलाई पूरा गर्न सबैको सार्थक सहयोग जरुरी रहेकामा जोड दिएका छन् । … पूरा पढ्नुहोस् »

साढे ७ अर्ब लागतको माथिल्लो म्याग्दी जलविद्युतमा प्रभु स्टील्सले लगानी गर्ने

काठमाडौं । प्रभु स्टील्स एण्ड हाइड्रो इन्भेष्टमेण्ट कम्पनीले माथिल्लो म्याग्दी जलविद्युत आयोजनामा २० प्रतिशत सेयर लगानी गर्ने भएमो छ । उक्त जलविद्युतको चुक्ता पुँजीको २० प्रतिशत सेयर प्रभु स्टील्स एण्ड … पूरा पढ्नुहोस् »

सानिमा बैंक र ब्रिटिश इन्टरनेशनलसीबीच सम्झौता

काठमाडौं । सानिमा बैंक लिमिटेड र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट पिएलसीबीच १५ मिलियन अमेरिकी डलरको (२ अर्ब ८ करोड ७० लाख) व्यापार ऋण सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौता अनुसार … पूरा पढ्नुहोस् »

१५ खर्ब लगानी रहेको जलविद्युत् क्षेत्र अन्योलको अवस्थामा छ : अध्यक्ष कार्की

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले जलविद्युत् उत्पादकलाई हात बाँधेर राखिएको टिप्पणी गरेका छन् । नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको ‘जलविद्युत् आयोजना , लगानी, … पूरा पढ्नुहोस् »

एमसीसीअन्तर्गतका आयोजना पनि रोकिने

काठमाडौं । अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)अन्तर्गत भएका आयोजना रोकिने भएका छन् । एमसीसीले गएको शुक्रबार एक इमेलमार्फत नेपाल सरकारलाई एमसीसी फन्डमार्फत हुने भुक्तानी रोक्न पत्र पठाएको हो … पूरा पढ्नुहोस् »

सर्वोच्चको आदेशले नेपालमा थप विकास गर्नै नसक्ने अवस्था आयो : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणको काम पूर्णरूपमा रोक लगाउने सर्वोच्च अदालतको आदेशले नेपालमा थप विकास निर्माण नै गर्न नसकिने अवस्था आएको बताएका … पूरा पढ्नुहोस् »

सर्वोच्चले संरक्षित क्षेत्रभित्र पूर्वाधार निर्माणमा रोक लगाउनु आफैमा विरोधाभाषपूर्ण छ : अध्यक्ष कार्की

काठमाडौं । नेपाल पूर्वाधार पत्रकार समाजले ललितपुरमा आयोजना गरेको ‘प्रश्तावित विद्युत विधेयक, २०८० र लगानीको संरक्षण’ विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, … पूरा पढ्नुहोस् »