४० मेगावाट विद्युत् भोलि बंगलादेश निर्यात भारतले दियो स्वीकृति

काठमाडौं । भारतले अन्तिम समयमा स्वीकृति दिएपछि शुक्रबार (भोलि) ४० मेगावाट बिजुली बंगलादेश निर्यात गरिने भएको छ । गएको असोज १७ गतेको सम्झौतापछि नेपाल विद्युत् प्राधिकरणले बंगलादेशमा विद्युत् बिक्रीका निम्ति … पूरा पढ्नुहोस् »

जसरी पनि बक्यौता उठाएरै छोड्छु : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै कुनै पनि हालतमा विद्युत बक्यौता उठाएरै छोड्ने बताएका छन् । धेरैले ट्रंक तथा डेडिकेटेड लाइनमा राजनीति … पूरा पढ्नुहोस् »

बक्यौता छुट दिने सरकारको निर्णयविरुद्धमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौतामा इन्टलमेन्ट सुविधा दिनेगरी विद्युत् जोड दिने मन्त्रिपरिषद्को निर्णयविरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । मन्त्रिपरिषद्को बक्यौता नउठाइ उद्योगहरूमा पुनः बिजुली … पूरा पढ्नुहोस् »

कुलमान घिसिङले आज पत्रकार सम्मेलन गरेर आफ्ना धारणा राख्दै

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज पत्रकार सम्मेलन गरेर आफ्ना धारणा राख्दै छन् । ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विवाद बारे आफ्नो असहमतिका बाबजुत पनि प्राधिकरणले काटिएका … पूरा पढ्नुहोस् »

‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विवादमा काटिएको उद्योगहरूको लाइन जोड्न बैठक बस्दै बोर्ड

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति (बोर्ड) बैठक मंगलबार दिउँसो २ बजे बस्दै छ । ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विवादमा काटिएको उद्योगहरूको लाइन जोड्न निर्देशन दिने निर्णय आइतबारको मन्त्रिपरिषद्ले … पूरा पढ्नुहोस् »

फिन इलेक्ट्रो टेक कार्तिक २९ देखि सुरु

काठमाडौं । ‘फिन इलेक्ट्रो टेक २०२४’ यही २०८१ कार्तिक २९ देखि मंसिर २ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रर्दशनीहलमा आयोजना हुने भएको छ । विद्युत तथा विद्युतीय सामग्रीहरूको व्यवसाय विकास एवं यस … पूरा पढ्नुहोस् »

उद्योगमा काटिएका बिजुली जोड्ने निर्णय कार्यान्वयन नगरे क्षम्य हुँदैन : सरकार

काठमाडौं । सोमबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सरकारको निर्णय कार्यान्वयन नगरे क्षम्य नहुने चेतावनी दिएका छन् । सञ्चारकर्मीहरूले मन्त्री … पूरा पढ्नुहोस् »

हिउँदमा पनि मस्र्याङ्दीमा पूर्ण क्षमतामा विद्युत् उत्पादन

तनहु। आँबुखैरेनी गाउँपालिका–४ स्थित मस्र्याङ्दी जलविद्युत् केन्द्रले हिउँदको समयमा पनि पूर्ण क्षमतामा बिजुली उत्पादन गरिरहेको छ । हाल घट्ने समय भए पनि समय समयमा पानी परिरहेकाले उत्पादनमा कमी नआएको हो … पूरा पढ्नुहोस् »

सरकारले काटिएको लाइन भोलि १२ बजेसम्म उद्योगमा विजुली जोड्न निर्देशन

काठमाडौं । सरकारले भोलि दिउँसो १२ बजेसम्म लाइन काटिएका उद्योगमा विजुली जोड्न निर्देशन दिएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले सोमबार दिउँसो १२ बजेभित्र उद्योगको विजुली लाइन जोड्न निर्देशन दिने … पूरा पढ्नुहोस् »

तिलिचो तालको आधार शिविरमा पुग्यो राष्ट्रिय ग्रिडको बिजुली

काठमाडौं । हिमालपारिको जिल्ला मनाङस्थित पर्यटकीय स्थल तिलिचो तालको आधार शिविर ९बेस क्याम्प०मा राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ । मनाङ ङिस्याङ गाउँपालिका–९ खाङ्सारस्थित समुद्री सतहबाट ४ हजार २ सय … पूरा पढ्नुहोस् »