उद्योगको लाइन नकाट्न आयोगको निर्देशन

काठमाडौं । विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिकरणलाई डेडिकेटेड तथा ट्रंकलाइन विवादको बक्यौता उठाउँदा लाइन नकाट्न निर्देशन दिएको छ । मंगलबार प्राधिकरणलाई पत्र पठाउँदै लाइन नकाटी बक्यौता उठाउन निर्देशन दिएको … पूरा पढ्नुहोस् »

काठमाडौँका यी स्थानमा बिजुली काटिने

काठमाडौँ । काठमाडौँको लाजिम्पाट, पानीपोखरी, बालुवाटारलगायत क्षेत्रमा केवल लाइन विस्तारका लागि नेपाल विद्युत् प्राधिकरणले आज बिजुली काटिने जनाएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रको लाजिम्पाट फिडरअन्तगर्तका … पूरा पढ्नुहोस् »

१३५ मेगावाटको मनाङ मर्स्याङ्दीको निर्माण कार्य सुरु

काठमाडौं । मनाङ मर्स्याङ्दी जलविद्युत् कम्पनीद्वारा प्रवर्दित १३५ मेगावाट क्षमताको अर्धजलाशययुक्त मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनसँगै निर्माण प्रारम्भ भएको छ । आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन भएसँगै निर्माण प्रारम्भ … पूरा पढ्नुहोस् »

भाटभटेनी सुपरमार्केट र रिन्यु होल्डिङ्सबिच सौर्य विद्युत् उत्पादनको सम्झौता

काठमाडौँ । भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेण्टल स्टोर प्रालि र रिन्यु होल्डिङ्स प्रालिबिच भाटभटेनीका विभिन्न सुपर मार्केटहरूको छत तथा खाली स्थानहरूलाई उपयोग गरेर जम्मा १२ दशमलव ७५० मेगावाट बराबरको सौर्य विद्युत् … पूरा पढ्नुहोस् »

ऊर्जा दक्षता प्रवर्धन अन्तर्गत अनुदान योजनाको प्रारम्भ

काठमाण्डौं । नवीकरणीय ऊर्जा तथा उर्जा दक्षता कार्यक्रम–नेपालमा दिगो ऊर्जा मार्फत पुर्नप्राप्ति एवं सशक्तिकरण कार्यक्रम अन्तर्गत आजदेखि नेपालमा उद्योग तथा व्यवसायमा ऊर्जा दक्षताको प्रवद्र्धन निमित्त एक अनुदान योजना प्रारम्भ भएको … पूरा पढ्नुहोस् »

फीन इलेक्ट्रो टेक –२०२४’ सफलतापूर्वक सम्पन्न,४० हजारले गरे अवलोकन

काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको ‘फीन इलेक्ट्रो टेक –२०२४’ प्रदर्शनी सफलतापूर्वक सम्पन्न भएको छ । भृकुटीमण्डपमा कार्तिक २९ गतेबाट सञ्चालित फीन इलेक्ट्रो टेक मंसिर २ गते भव्यताका … पूरा पढ्नुहोस् »

‘फीन इलेक्ट्रो टेक २०२४’ मा मेलाको तेस्रो दिन १५ हजारले गरे अवलोकन

काठमाडौं । भृकुटीमण्डपमा सञ्चालन भइरहेको ‘फीन इलेक्ट्रो टेक–२०२४’ को तेस्रो दिन आज (मंसिर १ गते) अवलोकनकर्ताहरूको घुइँचो लागेको छ । नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको यस मेलामा आज मात्रै … पूरा पढ्नुहोस् »

“फीन इलेक्ट्रो टेक –२०२४” को दोस्रो दिनः कुलमान घिसिङको उपस्थितिसहित ९ हजार बढीले गरे अवलोकन

काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको ‘फीन इलेक्ट्रो टेक–२०२४’ को दोस्रो दिन आज (कात्तिक ३० गते) ९ हजार बढीले अवलोकन गरेका छन् । ट्रान्सवेल्ड ट्रान्सफर्मरद्वारा प्रायोजित ११औं संस्करणको … पूरा पढ्नुहोस् »

पुनहिलमा विद्युत् र खानेपानीको समस्या

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल पुनहिलमा विद्युत् र खानेपानीको समस्या भएको छ । समुद्रि सतहबाट ३ हजार २१० मिटर उचाइमा रहेको पुनहिलमा खानेपानी र विद्युत् अभाव भएपछि पर्यटकलाई … पूरा पढ्नुहोस् »

नेपालबाट पहिलोपटक आजदेखि बंगलादेशमा बिजुली निर्यात सुरु

काठमाडौं । नेपालबाट पहिलोपटक आज (शुक्रबार) देखि बंगलादेशमा बिजुली निर्यात सुरु भएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले अनुमति दिएसँगै भारतको बाटो हुँदै नेपालको ४० मेगावाट बिजुली बंगलादेश निर्यात हुन … पूरा पढ्नुहोस् »