डेडिकेटेड विवादमा मिश्र समितिलाई दस्तावेज उपलब्ध गराउने प्राधिकरण बोर्डको निर्णय

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको बैठकले अरबिन्द मिश्र संयोजकत्वको समितिलाई आवश्यक दस्तावेज उपलब्ध गराउने लगायत सहयोग गर्ने निर्णय गरेको छ । सरकारले डेडिकेटेड तथा ट्रंक लाइन विवादमा नेपाल … पूरा पढ्नुहोस् »

१२ महिना मुलुकलाई लोडसेडिङ मुक्त गर्न नेपालमा भएको स्रोतलाई लगानीमार्फत विद्युत उत्पादनमा जोड दिनुपर्ने छ : अध्यक्ष कार्की

काठमाडौं । काठमाडौंमा इप्पानले २५औँ वर्षमा वार्षिकोत्सवको अवसरमा इप्पान रजत जयन्ती मनाउने सन्दर्भमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपालका अध्यक्ष गणेश कार्कीले भारतबाट विद्युत आयात नगरे अहिले पनि १० घण्टा लोडसेडिङ … पूरा पढ्नुहोस् »

बुटवल पावर कम्पनीले एफपीओ जारी गर्ने

काठमाडौं । बुटवल पावर कम्पनीले थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्ने भएको छ । कम्पनीले एफपीओ निष्काशन प्रस्ताव पारित गर्न ३२औँ वार्षिक साधारण सभा समेत बोलाएको छ । कम्पनीको साधारण … पूरा पढ्नुहोस् »

नेपाल प्राधिकरणको नाफा नौ अर्ब ११ करोड ३२ लाख

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रु नौ अर्ब ११ करोड ३२ लाख बराबरको नाफा कमाएको छ । यो करकट्टी गर्नुअघिको नाफा हो । चालु … पूरा पढ्नुहोस् »

नेपालको जलविद्युतमा लगानीका लागि कोरियन लगानीकर्तालाई इप्पानको आग्रह

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले दक्षिण कोरियाली लगानीकर्ताहरूलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । दक्षिण कोरियामा आयोजित नेपाल इन्भेष्टर सेमिनारलाई सम्बोधन … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको अगुवाईमा ६ अर्ब १५ करोड लगानी

काठमाण्डौं । सिटिजन्स बैंकको अगुवाइमा प्रवर्धक गुराँस हाइड्रोपावर लिमिटेड रहेको संखुवा खोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ। सिटिजन्सको नेतृत्वमा ४ ओटा बैंकहरूले ६ अर्ब १५ करोड रुपैयाँ लगानी गर्ने … पूरा पढ्नुहोस् »

सुपर काबेली राष्ट्रिय प्रसारणमा जोडिँदै एनएमबि र राष्ट्रिय वाणिज्य बैंक

काठमाडौं । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा निर्माण गरिएको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको परीक्षण सफल भएको छ । काबेली खोलामा निर्माण भएको सो आयोजनाको क्षमता १३.५ मेगावाट रहेको छ । आयोजनाका … पूरा पढ्नुहोस् »

होटललाई उद्योगसरह विद्युत् उपलब्ध गराउन ऊर्जामन्त्रीसमक्ष माग

काठमाडौं । होटल व्यवसायीको छाता संस्था होटल सङ्घ नेपाल (हान)ले होटल क्षेत्रलाई उद्योगसरह विद्युत् उपलब्ध गराउन माग गरेका छन् । सङ्घका अध्यक्ष विनायक शाह नेतृत्वको टोलीले बिहीबार उर्जा, जलस्रोत तथा … पूरा पढ्नुहोस् »

उद्योगको खाता रोक्न राष्ट्र बैंकलाई कुलमानको पत्र

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २८ उद्योगको खाता रोक्का गर्न अनुरोध गर्दै नेपाल राष्ट्र बैंकलाई पत्र लेखेको छ । बुधबार प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइन प्रयोग गरेर प्रिमियम महसुल नतिरेको … पूरा पढ्नुहोस् »

उद्योगहरुमा लाइन नकाट्ने प्राधिकरण सञ्चालक समितिको निर्णय

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको बैठकले उद्योगहरुमा विद्युत लाइन नकाट्ने निर्णय गरेको छ । बुधबार प्राधिकरणको सञ्चालक समितिको बैठक बसेको थियो । मंगलबार विद्युत नियमन आयोगले उद्योगमा तत्काल … पूरा पढ्नुहोस् »