इप्पानद्वारा ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१’को स्वागत

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा २०८१ पुस १६ गते नेपाल सरकारको मन्त्रिपरिषद्ले पारित गरेको ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१’ … पूरा पढ्नुहोस् »

स्थानीय साझेदारी सिजी ग्रुपमार्फत भारतका अर्बपति अडानीले ४६० अर्बको जलविद्युत् आयोजनामा लगानी गर्ने

काठमाडौं । १९०२ मेगावाटको मुगु कर्णाली जलविद्युत् आयोजनामा भारतका अर्बपति व्यापारी गौतम अडानीले लगानी गर्ने भएका छन् । स्थानीय साझेदारी सिजी ग्रुपमार्फत अडानीले मुगु कर्णालीमा लगानी गर्न लागेका हुन् । … पूरा पढ्नुहोस् »

५ खर्बभन्दा बढी लागतका २ ठूला हाइड्रोमा लगानी गर्न ६ कम्पनीले दिए आवेदन

काठमाडौं । विद्युत उत्पादन कम्पनीले साढे ५ खर्ब रुपैयाँभन्दा बढी लागत भएका परियोजनामा लगानीका लागि आह्वान गरेको प्रस्तावमा ७ कम्पनीले आवदेन दिएका छन् । कम्पनीले परियोजनामा लगानी गर्न चाहाने इच्छुक … पूरा पढ्नुहोस् »

लक्ष्मी सनराइज बैंकको अगुवाइमा अप्पर मर्स्याङ्दी हाइड्रो बन्ने

काठमाण्डौं । लक्ष्मी सनराईज बैंकको अगुवाईमा सहवित्तियकरणमा सहभागी बैंकहरु र अप्पर मर्स्याङ्दी हाइड्रोपावर कम्पनी प्रा. लि.बीच सो कम्पनीले लमजुङ्ग जिल्ला स्थित मर्स्याङ्दी नदीमा निमार्ण गर्ने १०२ मे.वा. क्षमताको अप्पर मर्स्याङ्दी … पूरा पढ्नुहोस् »

२८ हजार मेगावाटका लागि ६५ खर्ब लगानीहुँदा त्यो मध्ये ४० खर्ब रुपैयाँ स्वदेशमै रहने : अध्यक्ष कार्की

काठमाडौं । लालुपाते हाइड्रोपावर कम्पनीद्वारा प्रवर्द्वित ४९.९५ मेगावाटको दानाखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनमा हस्ताक्षर समारोहमा बोल्दै स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले २८ हजार ५ सय … पूरा पढ्नुहोस् »

ऊर्जा विकास मार्गचित्र स्वीकृत गर्ने सरकारको निर्णयलाई इप्पानको स्वागत

काठमाडौं । ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना २०८१’ स्वीकृत गर्ने सरकारको निर्णयलाई निजी क्षेत्रले स्वागत गरेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का महासचिव बलराम खतिवडाले सरकारले मार्गचित्र … पूरा पढ्नुहोस् »

लगानी संकुचित बनाउने गरी विद्युत विधेयक आउनु हुँदैन : महामन्त्री थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले निजी क्षेत्रलाई थप संकुचित बनाउने गरी विद्युत विधेयक बनाए विद्युत क्षेत्रको विकास हुन नसक्ने बताएका छन् । मंगलावार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास … पूरा पढ्नुहोस् »

शिव शंकर हाइड्रो इन्भेष्टमेन्टको आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

काठमाडौं । शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडले आइपीओ निष्काशन तथा बिक्री गर्ने भएको छ । जसका लागि कम्पनीले बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गर्न सम्झौता गरेको छ । … पूरा पढ्नुहोस् »

विद्युत प्राधिकरणमा १०३३ जनालाई रोजगारीको अवसर

काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा अधिकृत र सहायकस्तर गरी १०३३ जनालाई रोजगारी खुलेको छ । प्राधिकरणले विभिन्न समूहका तह ७ देखि १० सम्मका अधिकृतस्तरमा १९५ जना र विभिन्न समूहका ५ … पूरा पढ्नुहोस् »

डेडिकेटेड विवादमा मिश्र समितिलाई दस्तावेज उपलब्ध गराउने प्राधिकरण बोर्डको निर्णय

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको बैठकले अरबिन्द मिश्र संयोजकत्वको समितिलाई आवश्यक दस्तावेज उपलब्ध गराउने लगायत सहयोग गर्ने निर्णय गरेको छ । सरकारले डेडिकेटेड तथा ट्रंक लाइन विवादमा नेपाल … पूरा पढ्नुहोस् »