एनएमबि बैंकले सौर्य ऊर्जा र जलविद्युत बिकासको लागि कोष र प्राविधिक सल्लाह ल्याउँदै

काठमाण्डौं । एनएमबि बैंक लिमिटेडले नेपालको सबैभन्दा दिगो बैंक बन्ने स्ट्राटेजिक आकांक्षा अनुसार दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको छ । दीगो युटिलिटि–स्केल सौर्य र कृषि परियोजनाहरूको विकासको लागी प्राविधिक सहयोग … पूरा पढ्नुहोस् »

मध्य भोटेकोशी एक महिनाभित्र सञ्चालनमा ल्याइने

काठमाण्डौं । मध्य भोटेकोशी जलविद्युत आयोजना एक महिनाभित्र सञ्चालनमा आउने भएको छ। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युतबाट एक … पूरा पढ्नुहोस् »

विद्युतीय जोखिम न्यूनीकरण गर्न स्थानीयले श्रमदान गरेर झाडी हटाए

भोजपुर । विद्युतीय जोखिम न्यूनीकरण गर्न भोजपुरका स्थानीयवासीले श्रमदान गरेर झाडी हटाएका छन् । रूखले विद्युतीय तार छुँदा हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर उनीहरुले रूख तथा झाडी हटाएका हुन् । … पूरा पढ्नुहोस् »

उदयपुर स्थिति बिद्युत् प्राधिकरणका कर्मचारीद्वारा अवैध  रकम असुली !

उदयपुर । उदयपुरको चौदडीगढी नगरपालिका  वडा नं – ५ मा बिधुत प्राधिकरणले  अवैध रूपमा बिना बिल रकम असुली गर्दे आइरहेको छ । प्राधिकरणका कर्मचारीहरूलाई प्राधिकरणले तलब दिँदा दिँदै पनि उपभोक्तासँग … पूरा पढ्नुहोस् »

विद्युत् प्राधिकरणले बिहारमा पनि ४० मेगावाट विद्युत् निर्यात

काठमाण्डौं । नेपाल विद्युत् प्राधिकरणले मध्यकालीन सम्झौताअन्तर्गत भारतको बिहारमा पनि विद्युत् निर्यात शुरु गरेको छ । प्राधिकरणले गत शुक्रबारबाट बिहारमा ४० मेगावाट(मेवा) विद्युत् निर्यात गरेको हो ।भारतले गत भदौ ३ गते नेपालका … पूरा पढ्नुहोस् »

अरुण तेस्रो जलविद्युत्को समस्या देखाउनेमात्र नभई समाधानमा केन्द्रित हुन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं । अरुण तेस्रो जलविद्युत् आयोजना, लगानी बोर्ड र पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको ‘भर्चुअल बैठक’मा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइन विस्तारमा … पूरा पढ्नुहोस् »

इप्पानद्वारा वरिष्ठ ऊर्जा विज्ञमा प्रवल अधिकारी नियुक्त भएकोमा स्वागत

काठमाण्डौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले सरकारले ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयको वरिष्ठ ऊर्जा विज्ञमा प्रवल अधिकारीलाई नियुक्त गरेकोमा स्वागत गरेको छ । सरकारले गत भदौ १३ … पूरा पढ्नुहोस् »

तल्लो अरुण आयोजनामा ६५ हेक्टर जमिन अधिग्रहण, प्रभावितलाई १ अर्ब ४० करोड

खाँदबारी (सङ्खुवासभा) । पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा निर्माण हुन लागेको ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट दुई सय ६८ परिवार प्रत्यक्षरुपमा प्रभावित हुने भएका छन् । निर्माण … पूरा पढ्नुहोस् »

१ अर्ब ६६ करोडको अमेरिकी अनुदानका लागि एमसीए नेपालद्वारा हस्ताक्षर

काठमाडौँ । नेपाल सरकारको लगानी र अमेरिकी सरकारको अनुदानमा कार्यान्वयन भइरहेको एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गतको विद्युत् प्रसारण आयोजनाअन्तर्गत १८ किमी सीमापार प्रसारण लाइन निर्माण सम्झौतामा एमसीए–नेपालले हस्ताक्षर गरेको छ । … पूरा पढ्नुहोस् »

सानिमा बैंकको नेतृत्वमा अपर म्याग्दी–१ को निर्माण सुरु

काठमाडौं । म्याग्दीमा ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । म्याग्दीको धवलागिरि गाउँपालिका–४ छहरीमा आजदेखि आयोजनाको अडिट (मुख्य सुरुङ जाने प्रवेशमार्ग) निर्माण थालिएको हो । … पूरा पढ्नुहोस् »