मध्यभोटेकोसीको प्रसारणलाइन निर्माण अगाडि बढाउने सहमति

काठमाडौं । सिन्धुपाल्चोकमा निर्माणाधीन १०३ मेगावाटको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको प्रसारणलाइन निर्माण अगाडि बढाउने सहमति जुटेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, राज्यमन्त्री पूर्णबहादुर तामाङ, सिन्धुपाल्चोक–२ का संघीय सांसद … पूरा पढ्नुहोस् »

पञ्चकन्या माई हाइड्रोपावरको अध्यक्षमा धुव्रकुमार श्रेष्ठ नियुक्त

काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको अध्यक्षमा धुव्रकुमार श्रेष्ठ नियुक्त भएका छन् । भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्ष बनाएको हो । यसअघि कम्पनीको अध्यक्ष प्रेमबहादुर श्रेष्ठ … पूरा पढ्नुहोस् »

जलविद्युतमा नेपालभित्र लगानी गर्ने वातावरण बनाउनु पर्छ : इप्पान अध्यक्ष कार्की

काठमाडौं । बुधबार स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)ले आयोजना गरेको कार्यक्रममा (इप्पान) का अध्यक्ष गणेश कार्कीले १४ महिनामा ३० भन्दा बढी आयोजनाहरुको आईपीओ सेवनमा रोकिएको बताएका छन् । अध्यक्ष कार्कीले … पूरा पढ्नुहोस् »

लक्ष्मी सनराइज बैंकको अगुवाईमा अपर बलेफी हाइड्रोमा लगानी

काठमाण्डौं । लक्ष्मी सनराइज बैंकको अगुवाईमा ४६ मेगावाट(मेवा) क्षमताको अपर बलेफी हाइड्रोपावरको लागि लगानी जुटेको छ। कम्पनीको अगुवाईमा सह वित्तीयकरणमा सहभागी बैंकहरु र अपर बलेफी हाइड्रोपावर बीच सिन्धुपाल्चोक जिल्लाको जुगल … पूरा पढ्नुहोस् »

उद्योगको लाइन काटेर बस्नु भनेको एउटा मान्छेको घाँटी काट्नुसरह हो : ऊर्जा मन्त्री खड्का

काठमाडौं । शनिबार नेपाल विद्युत् प्राधिकरणको ३९औँ वार्षिकोत्सव कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता नतिर्ने उद्योगमा विद्युत् काट्न नहुने बताएका छन् । सरकारले उद्योगीले विद्युत् … पूरा पढ्नुहोस् »

आफूलाई भ्रष्टाचारको आरोप लगाइएकोमा कुलमान घिसिङको आपत्ति

काठमाण्डौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूमाथि लागेको भ्रष्टाचारको आरोपप्रति आपत्ति जनाएका छन्। नेपाल प्रहरीका पूर्व नायव महानिरीक्षक (डिआइजी) रमेश खरेलले एन्टी करप्सन नेटवर्कका तर्फबाट मंगलबार सामाजिक … पूरा पढ्नुहोस् »

कुलमानको सम्पत्ति छानबिन माग गर्दै पूर्वडीआईजी खरेलद्धारा अख्तियारमा उजुरी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नेपाल प्रहरीका पूर्वडीआईजी तथा हाल एन्टी कर्प्स नेटवर्कका निर्देशक रमेश खरेलले अख्तियारमा मंगलबार … पूरा पढ्नुहोस् »

आगामी दिन प्राधिकरणकालागि थप चुनौतिपूर्ण छ : घिसिङ

काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी दिन प्राधिकरणका लागि थप चुनौतिपूर्ण रहेको बताएका छन् । दोस्रो कार्यकालको तेस्रो वार्षिकोत्सवमा मुख्य उपलब्धि सुनाउँदै उनले नेपाल विद्युत प्राधिकरण … पूरा पढ्नुहोस् »

प्राधिकरणका दुई सञ्चालक नहटाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाण्डौं । नेपाल विद्युत प्राधिकरणका सञ्चालक समितिका दुई सदस्यलाई नहटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। सर्वोच्चले बिहीबार प्राधिकरणका सञ्चालक कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम … पूरा पढ्नुहोस् »

म्याग्दीका ग्रामीण भेगमा बिजुलीको उज्यालो

म्याग्दी । मालिका गाउँपालिका–१ निस्कोटका तीनवटा बस्तीका एक सय ३४ घर विद्युतीकरण भएका छन् । पालिकाका साङबोट, खहरे, बतासे, घोर्सी, छिस, रिठेचौर र कोदालीवाङमा केन्द्रीय प्रसारण लाइनबाट बिजुली आपूर्ति भएको … पूरा पढ्नुहोस् »