इश्वर गुरुङ्गको नमस्ते ब्याण्डको ३६औँ वार्षिकोत्सव एल.ओ.डि क्लवमा हुने

काठमाडौ । नमस्ते सांस्कृति संगीत प्रशिक्षण केन्द्रले नमस्ते ब्याण्डको ३६औँ वार्षिकोत्सव तथा अठारौँ महाशिवरात्री वर्ल्ड म्यूजिक फेस्टिभल २०२५ आयोजना गर्ने भएको छ । काठमाडौँको प्रसिद्ध एलओडी क्लबमा बुधबार आयोजना हुने … पूरा पढ्नुहोस् »

३१ विधामा अवार्ड प्रदान गर्दै १३ औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न

काठमाडौँ । फागुन शुक्रबारबाट सुरु भएको ‘१३ औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२५’ ३१ विधामा अवार्ड प्रदान गर्दै आइतबार बेलुका सम्पन्न भएको छ । यो महोत्सव काठमाडौँको भृकुटी मण्डप स्थित … पूरा पढ्नुहोस् »

माग्ने बुढाको ‘माग्ने राजा’

काठमाडौं । केदार घिमिरे ‘माग्ने बुढा’को शीर्ष भूमिका रहने फिल्म ‘माग्ने राजा’को प्रदर्शन मिति तय भएको छ । घिमिरेले फेसबुकमार्फत यो फिल्म आगामी हरितालिका तीजमा आउने जनाएका हुन् । ‘आशिर्वाद … पूरा पढ्नुहोस् »

उदितलाई जेठी पत्नीले हालिन् भरणपोषणको मुद्दा

काठमाडौं । पछिल्लो समय बलिउड गायक उदितनारायण झा एकपछि अर्को विवादमा तानिएका छन् । कन्सर्टको क्रममा युवती फ्यानलाई चुम्बन गरेपछि उनी केही साताअघि विवादमा मुछिए । उनी फेरि विवादमा तानिएका … पूरा पढ्नुहोस् »

‘कल्ली’को छायाङ्कन सुरु

काठमाडौँ । फिल्म ‘कल्ली’ को छायाङ्कन काठमाडौँको बौद्धमा अवस्थित एक घरबाट फिल्मको छायाङ्कन सुरु गरिएको छ । केही दिन यो फिल्मको छायाङ्कन काठमाडौँमा गरिनेछ । त्यसपछि भने बाँकी छायाङ्कनका लागि … पूरा पढ्नुहोस् »

फिल्म ‘द्रौपदी’ लाई विशेष चलचित्र अवार्ड

काठमाडौंँ । ऋषिराज आचार्य निर्देशित फिल्म ‘द्रौपदी’ ले ‘नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५’ मा विशेष चलचित्र पुरस्कार प्राप्त गरेको छ । महोत्सवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद … पूरा पढ्नुहोस् »

१३ औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न

काठमाडौँ । ‘१३ औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२५’ ३१ विधामा अवार्ड प्रदान गर्दै सम्पन्न भएको छ । यो महोत्सव काठमाडौँको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा कलेज अफ जर्नालिजम एन्ड मास … पूरा पढ्नुहोस् »

हामीले पनि अब चलचित्रबाट विदेशी डलर भित्र्याउनुपर्छ- लाज शरणम् निर्माता

काठमाडौं । चलचित्र ‘लाज शरणम्’का निर्माता नवीन श्रेष्ठले आफूले चलचित्र निर्माणका लागि कुनै सम्झौता नगरेको बताएका छन् । बजेट, लोकेसन र समयमा आफूले कुनै पनि सम्झौता नगरेको बताएका छन् । … पूरा पढ्नुहोस् »

टेलि सिरियल “सुँगुर मुस्कुराउँछ” हरेक सोमबार प्रसारण हुने

काठमाडौँ । समसामयिक विषयमा निर्माण गरिएको नेपाली नयाँ हास्य टेलि सिरियल “सुँगुर मुस्कुराउँछ” आउने भएको छ । यो सिरियल हरेक सोमबार साँझ ७ बजे दामी क्रिएसन युट्युब च्यानलमा प्रसारण हुने … पूरा पढ्नुहोस् »

‘लाज शरणम्’ लाई रिलिजमा देखिएको अन्योल समाप्त, १४ गते नै रिलिज हुने

काठमाडौं । ‘लाज शरणम्’ ले चलचित्र जाँचपास समितिबाट युनिभर्सल सर्टिफिकेट पाएको छ । योसँगै रिलिजमा देखिएको अन्योल समाप्त भएको हो । उच्च अदालत पाटनले कांग्रेस नेता मोहम्मद आफताब आलमको क्यारिकेचर … पूरा पढ्नुहोस् »