मिस वर्ल्ड भारतको तेलङ्गानामा हुने,नेपालबाट मिस नेपाल प्रधानले सहभागिता जनाउने

काठमाडौं । ७२ औं विश्व सुन्दरी प्रतियोगिता ‘मिस वर्ल्ड’को आयोजना भारतको तेलङ्गानामा बैशाख २१ देखि जेठ १७ सम्म (मे ४ देखि ३१ तारिख)सम्म प्रतियोगिता हुन लागेको छ । मिस वर्ल्ड … पूरा पढ्नुहोस् »

मगर्नीको तिनपानेको चर्चा

काठमाडौं । मोफलमा बसेर पनि नेपाली गीतसंगीत सिर्जनामा सकृय गायक तथा गीतकार वसन्त लम्सालले मौलिक शब्द, संगीतमा ‘मगर्नीको तिनपाने’ बोलको गीतको भिडियो सार्वजनिक गरेको केही दिनमै अत्याधिक भ्युज पाउन सफल … पूरा पढ्नुहोस् »

चलचित्र ‘होस्टेल ३’को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘होस्टेल ३’को ट्रेलर सार्वजनिक गरिएको छ । सम्मान इन्टरटेनमेन्ट र आरोन कन फिल्म प्रा.लि.को संयुक्त ब्यानरमा निर्माण भएको यो चलचित्र आगामी फागुन २३ गते रिलिज हुने … पूरा पढ्नुहोस् »

फिल्म ‘माग्ने राजा’ मा विल्सन विक्रम राई

काठमाडौँ । कलाकार केदार घिमिरेको मुख्य भूमिका रहने फिल्म ‘माग्ने राजा’ मा विल्सन विक्रम राईको इन्ट्री भएको छ । मंगलबार निर्माताले विल्सनसँग लिखित सम्झौता गरेका हुन् । योसँगै फिल्ममा केदार … पूरा पढ्नुहोस् »

गगनको ‘म तिमी तिरै हेर्छु‘मा प्रचण्डबाबु र स्मारिका ढकाल

काठमाडौं । गायक गगन श्रेष्ठले प्रणय दिवसको अवसर पारेर आफ्नो नयाँ गीत ‘म तिमी तिरै हेर्छु‘ सार्वजनिक गरेका छन् । शुक्रबार नुवाकोटको विदुरमा एक कार्यक्रम बीच गीतको अडियो र भिडियो … पूरा पढ्नुहोस् »

चलचित्र निर्माण गर्दै रामकृष्ण ढकाल

काठमाडौं । गायक रामकृष्ण ढकालले चलचित्र निर्माणको घोषणा गरेका छन् । उनले चलचित्र ‘मालती मंगले’ निर्माण गर्न लागेका हुन् । यो चलचित्रलाई प्रकु पाण्डे (प्रकाश)ले लेखन तथा निर्देशन गर्ने छन् … पूरा पढ्नुहोस् »

एन्जिला तुम्बापो सुब्बा अभिनित फिल्म ‘अञ्जिला’को टिजर सार्वजनिक

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा यतिबेला क्लब फुटबलका लागि ग्रीसमा छिन् । उनलाई ग्रीक महिला ‘ए’ लिग क्लबको अट्रोमिटौले सिजन २०२४–२५ को लागि … पूरा पढ्नुहोस् »

एलिनाको विष्णुसँग सम्बन्धविच्छेद

काठमाडौं। गायिका एलिना चौहानले पति विष्णु सापकोटासँग औपचारिक रुपमा सम्बन्ध विच्छेद गरेकी छिन् । मंगलबार गायिका चौहानले औपचारिक रुपमै पतिसँग सम्बन्धविच्छेद भएको सामाजिक सञ्जालमार्फत बताएकी हुन् । उनले फेसबुकमा लेखेकी … पूरा पढ्नुहोस् »

ग्लोबल नेपाली फिल्म अवार्डको आठौं संस्करण अमेरिकाको कोलोराडोमा हुँदै

एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्डको आठौं संस्करण अमेरिकाको कोलोराडो आगामी २०२५ अगस्ट ९ तारिखका दिन अमेरिकाको कोलोराडोस्थित बोल्डरमा हुने भएको छ । काठमाडौंमा आयोजित विशेष समारोहकाबीच ग्लोबल नेपाली फिल्म … पूरा पढ्नुहोस् »

फिल्म‘सारंग’लाई जताततै तारिफै तारिफ

काठमाण्डौं । निर्देशक प्रशान्त तामाङको फिल्म ‘सारंग’ ले जताततै तारिफ पाएको छ । आज माघ २५ गतेबाट देशब्यापी प्रदर्शनमा आउन लागेको फिल्मको मंगलबार क्युएफएक्स,सिभिल मलमा प्रिमीयर गरिएको थियो । प्रिमीयरमा … पूरा पढ्नुहोस् »