हेर्दा हेर्दैमा रहेको यादवको रिटमाथि आज सुनुवाई हुदै

काठमाडौं । हेर्दा हेर्दैमा रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको सुनुवाई आज पनि हुदै छ । यादवले पार्टी फुटाएको विषयमा अशोक राई पक्षको कदम र … पूरा पढ्नुहोस् »

उपेन्द्रले दायर गरेको रिट ‘हेर्दाहेर्दै’ मा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटाउने अशोक राई पक्षको कदम र निर्वाचन आयोगले दिएको मान्यताविरुद्ध अदालतमा दायर गरेको रिटको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । … पूरा पढ्नुहोस् »

उपेन्द्रले दायर गरेको रिट न्यायाधीशद्धय फुयाल र श्रेष्ठको इजलासमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटाउने अशोक राई पक्षको कदम र निर्वाचन आयोगले दिएको मान्यताविरुद्ध अदालतमा दायर गरेको रिटमा आज सुनुवाई हुँदैछ । उपेन्द्रले … पूरा पढ्नुहोस् »

ट्राफिक नियम उल्लङ्घन गर्नेलाई स्वयंसेवक बनाउने कार्य कार्यान्वयन नगर्न सर्वाेच्चको आदेश

काठमाडौँ । ट्राफिक नियम उल्लंघन गरेर सवारी चलाउने चालकहरूलाई ट्राफिक स्वयंसेवकका रूपमा सडकमा खटाउने गृहमन्त्री रवि लामिछानेको निर्णयलाई सर्वोच्च अदालतले कार्यान्वयन नगर्न आदेश दिएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल … पूरा पढ्नुहोस् »

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा अग्राधिकार प्रदान २८ गते सुनुवाई हुने

काठमाडौँ । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको रिटलाई गम्भीर रूपमा लिँदै अग्राधिकार दिएको छ । सर्वोच्च अदालतले सो मुद्दालाई अग्राधिकार प्रदान गर्दै इजलासबाटै सुनुवाइको मिति तोकेको छ । … पूरा पढ्नुहोस् »

गृहमन्त्री लामिछानेविरुद्धको रिट न्यायाधीश श्रेष्ठको इजलासमा

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको रिट सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा पेशी तोकिएको हो । अधिवक्ता अनुपम … पूरा पढ्नुहोस् »

गृहमन्त्री लामिछानेविरुद्धको रिटमाथि आज पनि सुनुवाई नहुने

काठमाडौं । गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमाथि आज पनि सुनुवाई नहुने भएको छ । सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा पेशी परेको थियो । … पूरा पढ्नुहोस् »

सिरोहियालाई नागरिकता दिने कर्मचारीहरुमाथि अनुसन्धान

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजीरी जमानतमा छोडे लगत्तै उनलाई नागरिकताको प्रतिलिपि दिने कर्मचारीहरुमाथि अनुसन्धान सुरु भएको छ । प्रहरीले नागरिकता प्रकरणमा अनुसन्धान अघि बढाउँदै तत्कालीन समयमा … पूरा पढ्नुहोस् »

रवि लामिछानेलाई निलम्बनको माग गरेको मुद्दा आज पनि पोखरेलको इजलासमा

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिट आज पनि न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेशी तोकिएको छ। उक्त इजलासमा स्थगित गर्ने निवेदन दिएर हटाइएको थियो । तर … पूरा पढ्नुहोस् »

गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिटको पेसीको सुनुवाइ स्थगित

काठमाडौं । गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिटको पेसीको सुनुवाइ स्थगित भएको छ । सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा परेको पेसी स्थगित भएको हो । पेसी बुधबारको … पूरा पढ्नुहोस् »