उपेन्द्र यादवले दायर गरेको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । पार्टी विभाजन र विभाजित सांसदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिएको विश्वासको मतमा संलग्न गरिएको भन्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिट आज हेर्न नभ्याइने … पूरा पढ्नुहोस् »

श्रममन्त्रीले खारेज गरेको निर्णय सर्वोच्चले गर्यो सदर

काठमाडौं । सर्वोच्च अदालतले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ‘अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६’ को कार्यान्वयनमा अवरोध नगर्न अन्तरिम आदेश जारी गरेको छ । मन्त्रालयले उक्त कार्यविधिमा संशोधन अनुसार … पूरा पढ्नुहोस् »

गृहमन्त्रीबाट निलम्बनको माग गर्दै रविविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । गृहमन्त्री लामिछाने पदमा रहँदा सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भन्दै निलम्बनको माग गर्दै सर्वोच्चमा रिट दर्ता … पूरा पढ्नुहोस् »

सिरोहियालाई आज तेस्रो पटक म्याद थपका लागि अदालत लगिँदै

काठमाडौं । नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई सोमबार तेस्रो पटक म्याद थपका लागि अदालत लगिँदैछ। दोस्रो पटक गत शुक्रबार थप गरिएको तीन दिनको म्याद सोमबार … पूरा पढ्नुहोस् »

न्यायाधीश भुवन गिरी दोषी ठहर

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले जबरजस्ती करणी मुद्दामा निलम्बित न्यायाधीश भुवन गिरिलाई न्यायाधीश दुर्गाप्रसाद भुसालको इजलासले दोषी ठहर गरेको छ । उनी सर्वोच्च अदालतको आदेशले थुनामा रहेका छन् । यसअघि … पूरा पढ्नुहोस् »

गृहमन्त्रीविरुद्धको रिट दर्ताका लागि सर्वोच्चको आदेशपछि बाटो खुल्यो

काठमाडौं । गृहमन्त्री रवि लामिछानेको सहकरी प्रक्ररणमा कुनै उजुरी र अभियोजन नरहेको भन्दै महान्यायाधिवक्ता कार्यालयले दिएको पत्रविरुद्धको रिटमा अनुसन्धान गर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले … पूरा पढ्नुहोस् »

केदार कार्कीको नियुक्ति देखिकै कागजात झिकाउन सर्वोच्चको आदेश

काठमाडौ । सर्वोच्च अदालतले कोशी सरकारको विवादमा मुख्यमन्त्रीमा केदार कार्कीको नियुक्ति हुँदादेखिकै कागजात झिकाउने आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना र बालकृष्ण ढकालको संयुक्त इजलासले केदार कार्की … पूरा पढ्नुहोस् »

धनुषा प्रहरीको हिरासतमा सिरोहिया, अदालत लगिदै

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको छ । आज बिहानै जिल्ला प्रहरी कार्यालय पुर्याइएका सिरोहियालाई मङ्गलवार कान्तिपुरको कार्यालयबाटै पक्राउ गरिएको थियो । … पूरा पढ्नुहोस् »

दुईवटा पासपोर्ट बोक्नेविरुद्ध पनि वारेन्ट जारी हुन्छ भन्नेमा विश्वस्त छु ः सिरोहिया

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले प्रहरीले पक्राउ गरेपछि गृह मन्त्रालयले अधिनायकवाद देखाएको प्रतिक्रिया दिएका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराई, एसपी रवीन्द्र रेग्मीसहित सिरोहियाको … पूरा पढ्नुहोस् »

राईको पार्टी दर्ता यथास्थितिमा राख्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी नेपाल विभाजनका विषयमा भएका निर्णयहरु यथास्थितिमा राख्न निर्वाचन आयोगको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर … पूरा पढ्नुहोस् »