नेता आलमविरुद्धको मुद्दामा अन्तिम सुनुवाइका लागि आज पेसी

काठमाडौं । नेपाली कांग्रेस नेता मोहम्मद अफताब आलमको मुद्दामा अन्तिम सुनुवाइका लागि आज पेसी तोकिएको छ । २०६४ साल चैतमा संविधानसभा चुनावका बेला जिउँदै मानिस जलाइएको घटनाका आरोपित आलमको मुद्दामा … पूरा पढ्नुहोस् »

बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं । रामबहादुर बम्जनलाई अनुयायीलाई यौन हिंसा गरेको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश  दिएको छ । जिल्ला अदालत, सर्लाहीले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । न्यायाधीश … पूरा पढ्नुहोस् »

बम्जनलाई सर्लाही अदालतमा हाजिर गराइने

काठमाडौं । अनुयायी बेपत्ता पारेको आरोप लागेका तपश्वी रामबहादुर बम्जनलाई प्रहरीले जिल्ला अदालत, सर्लाहीमा हाजिर गराउने तयारी गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एक अधिकृतका अनुसार, जिल्ला अदालत, … पूरा पढ्नुहोस् »

उच्च अदालतका ३९ न्यायाधीशले लिए शपथ

काठमाडौं। उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन्। आज पाटन उच्च अदालतमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको उपस्थितिमा उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौलाले उनीहरूलाई शपथ … पूरा पढ्नुहोस् »

सर्वोच्चद्धारा नेपाल एयरलायन्सका क्याबिन क्रूको पक्षमा अन्तरिम आदेश जारी

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का कर्मचारीको पक्षमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतमा न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासबाट नेपाल वायुसेवा निगमको नाममा एयर होस्टेसहरुलाई … पूरा पढ्नुहोस् »

अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री प्रचण्डलाई सफाइ

काठमाडौँ । अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सफाइ पाएका छन् । २०७३ जेठमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अदालतको अवहेलना गरेको भन्दै प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्डले अदालतको अवहेलना गरेको भन्दै परेको मुद्दामा शुक्रबार आदेश सुनाउने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अदालतको अवहेलना गरेको भन्दै परेको मुद्दामा सर्वोच्च अदालतले शुक्रबार आदेश सुनाउने भएको छ । वरिष्ठ अधिवक्त दिनेश त्रिपाठीले दायर गरेको मुद्दामा सुनुवाइ भइसकेर पनि … पूरा पढ्नुहोस् »

वीर अस्पतालको खाद्यान्न र अक्सिजन खर्च कटौतीविरुद्धको रिट ढकालको इजलासमा

काठमाडौं । वीर अस्पतालको खाद्यान्न र अक्सिजन खर्च कटौतीविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमा आज सुनुवाइ हुँदैछ । वीर अस्पतालका लागि ३३ वर्षदेखि दिइँदै आएको विरामीको खाना र खाजाको खर्च कटौती … पूरा पढ्नुहोस् »

सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा ढकाल र रजिष्ट्रारमा पौडेल नियुक्त

काठमाडौं । सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा देवेन्द्रराज ढकाल र रजिष्ट्रारमा विमल पौडेल नियुक्त भएका छन् । आज बिहान बसेको न्याय सेवा आयोगको बैठकले मुख्य रजिस्ट्रारमा ढकाल र रजिस्ट्रारमा पौडेललाई नियुक्त … पूरा पढ्नुहोस् »

सभापति लामिछानेद्वारा कान्तिपुर पब्लिकेशन विरुद्ध मुद्दा दर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेशनविरुद्ध मुद्दा दर्ता गरेका छन् । लामिछानेले कान्तिपुरविरुद्ध गाली बेइज्जती गरेको भन्दै जिल्ला अदालत काठमाडौँमा मंगलबार मुद्दा दायर गरेका हुन । … पूरा पढ्नुहोस् »