कोशी प्रदेश : मुख्यमन्त्री नियुक्तविरुद्धको रिटमाथि आज पनि भएन सुनुवाइ

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा दायर रिट निवेदनमाथि सोमबार दोस्रो दिन पनि सुनुवाइ हुन सकेन । उक्त रिट निवेदन न्यायाधीश सुष्मालता माथेमाको … पूरा पढ्नुहोस् »

वान एक्स बेट प्रकरण : कति कमाउँथे कलाकार तथा युट्युबरहरुले ?

काठमाडौँ । सट्टाबाजी गर्ने वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकार तथा युट्युबरहरुविरुद्ध काठमाडौँ जिल्ला अदालतमा आइतबार अभियोग पत्र दायर भएको छ । सट्टाबाजीसम्बन्धी कसूर र नेपाल राष्ट्र … पूरा पढ्नुहोस् »

वान एक्स बेट प्रकरण : बल्छी ध्रुब्रेसहितका कलाकारविरुद्ध मुद्दा दर्ता

काठमाडौं । सट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको अभियोगमा पक्राउ परेका मरिचमान श्रेष्ठ, राजु पौडेलसहितका कलाकारहरुविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार … पूरा पढ्नुहोस् »

कोशी प्रदेश : सरकार गठनको विवाद न्यायाधीश माथेमाको इजलासमा

काठमाडौं । कोशी प्रदेशमा सरकार गठनबारे सर्वोच्च अदालतमा परेको रिट न्यायाधीश सुष्मालता माथेमाको इजलासमा परेको छ । एमाले संसदीय दलका नेता हिक्मत कार्कीले सभामखु समेतको हस्ताक्षरमा सरकार बनाउने काम गैरकानूनी … पूरा पढ्नुहोस् »

कोशी प्रदेश : मुख्यमन्त्री नियुक्तिविरुद्ध परेको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति खारेजीको मागसहित सर्वोच्च अदालतमा दायर भएको रिट हेर्न नभ्याइने सुचीमा परेको छ । आइतबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासमा पेसी तोकिएको … पूरा पढ्नुहोस् »

गुजरात उच्च अदालतले खारेज गर्यो काङ्ग्रेस नेता राहुल गान्धीको पुनरावेदन

सुरत । गुजरात उच्च अदालतले काङ्ग्रेस नेता राहुल गान्धीको पुनरावेदन निवेदन खारेज गरेको छ । मोदी थर भएकाहरूको मानहानी हुनेगरी अभिव्यक्ति दिएको भन्ने आरोप लागेका नेता गान्धीलाई तल्लो अदालतले दोषी … पूरा पढ्नुहोस् »

ललिता निवास प्रकरणमा पक्राउ परेकाको रिटमा विपक्षीलाई पनि झिकाउने आदेश

काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह लगायतको रिटमा विपक्षीलाई पनि सँगै राखेर सुनुवाइ गर्ने आदेश भएको छ । गुरुङ … पूरा पढ्नुहोस् »

एमालेद्वारा मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्चमा रिट , आइतबार पेशी

काठमाडौं । कोशी प्रदेश सरकार असंवैधानिक तरिकाले गठन गरिएको भन्दै नेकपा एमालेले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । सरकार गठनमा गठबन्धनले सभामुख बाबुराम गौतमलाई समेत प्रयोग गरेपछि त्यसविरुद्ध एमाले … पूरा पढ्नुहोस् »

ललिता निवास प्रकरण : गुरुङसहित तीन जनाको रिट भट्टराई र फुयालको संयुक्त इजलासमा

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को हिरासतमा रहेका मिनबहादुर गुरुङ, सुधिरकुमार शाह र धर्मप्रसाद गौतमको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमा सुनुवाइका लागि पेसी तोकिएको छ । … पूरा पढ्नुहोस् »

नक्कली शरनार्थी प्रकरण : थुनामा रहेका मध्ये ७ जनाले उच्च अदालतमा निवेदन दर्ता

काठमाडौं । नक्कली भुटानी शरनार्थी प्रकरणमा अमेरिका पठाउने नाममा ठगीधन्दा चलाएको आरोपमा थुनामा रहेका मध्ये ७ जनाले उच्च अदालतमा निवेदन दर्ता गरेका छन् । काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध पूर्व सांसद … पूरा पढ्नुहोस् »