विश्वकप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता ः प्रमुख रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विश्वकप खेल्ने खेलाडीको खोजी गर्न विद्यालयस्तरीय लिग क्रिकेट प्रतियोगिता आयोजना गरिएको बताउनुभएको छ । शुक्रबार भरतपुर महानगरपालिकाको आयोजनामा भइरहेको विद्यालयस्तरीय क्रिकेट लिग प्रतियोगिता … पूरा पढ्नुहोस् »

एसीसी महिला प्रिमियर कप : नेपाल मलेसियासँग ४ विकेटले पराजित

काठमाडौँ । नेपालले एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा मलेसियासँग पराजित भएको छ । शुक्रबार सम्पन्न सेमिफाइनलमा मलेसियाले नेपाललाई ४ विकेटले पराजित गरेको हो । नेपालले दिएको ११६ रनको लक्ष्य पछाएको … पूरा पढ्नुहोस् »

एसीसी महिला प्रिमियर कप : नेपालले मलेसियालाई दियो ११६ रनको लक्ष्य

काठमाडौँ । एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा नेपालले मलेसियालाई ११६ रनको लक्ष्य दिएको छ । जारी खेलमा टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै ११५ रन … पूरा पढ्नुहोस् »

एसीसी महिला प्रिमियर कप : नेपालले आज मलेसियाको सामना गर्दै

काठमाडौं । नेपालले एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा आज आयोजक मलेसियाको सामना गर्दै छ । खेल मलेसियास्थित बायुएमास ओभलमा नेपाली समय अनुसार ११: १५ बजेदेखि शुरु हुदै छ । नेपालले … पूरा पढ्नुहोस् »

लिग २ को पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग २ को पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको हो । आइसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको … पूरा पढ्नुहोस् »

नेपालले नामिबियालाई दियो १३३ रनको लक्ष्य

काठमाडौँ । नेपालले नामिबियाविरुद्ध खराब ब्याटिंगको बाबजुत नेपालले नामिबियालाई १३३ रनको लक्ष्य प्रस्तुत गर्न सफल बनेको छ । जारी आइसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको पहिलो खेलमा टस हारेर पहिला … पूरा पढ्नुहोस् »

नेपालले छैटौं विकेट गुमायो ,सोमपाल २ रन बनाएर आउट

काठमाडौँ । नेपालले नामिबियाविरुद्ध सुरुवातिबाटै खराब ब्याटिंग गरेको छ । जारी आइसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको पहिलो खेलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले छैटौं विकेट गुमाएको छ । … पूरा पढ्नुहोस् »

नेपालको नामिबियाविरुद्ध खराब सुरुवात ,तेस्रो विकेट गुमायो

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टु सिरिजमा नामिबियाविरुद्ध ब्याटिङ गरिरहेको नेपालले खराब सुरुवात गरेको छ। त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले तीन विकेट गुमाएको छ … पूरा पढ्नुहोस् »

भण्डारीको कप्तानीमा नेपाल ‘ए’ टिम घोषणा

काठमाण्डौं । क्यानडासँगको सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले नेपालको ‘ए’ टिम घोषणा गरेको छ। नेपाली क्रिकेटको इतिहासको ए टिम घोषणा गरिएको यो पहिलो पटक हो। टिमको कप्तानी विनोद … पूरा पढ्नुहोस् »

कुवेतलाई ८ विकेटले पराजित गर्दै नेपाल महिला क्रिकेटको सेमिफाइनलमा

काठमाडौं । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा नेपालले कुवेतलाई ८ विकेटले पराजित गर्दै जित हात पारेको छ । यो जितसँगै नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । वर्षाले प्रभावित … पूरा पढ्नुहोस् »