एसीसी महिला प्रिमियर कप : कुवेतले नेपाललाई दियो ७४ रनको लक्ष्य

काठमाडौँ । एसीसी महिला प्रिमियर कपमा कुवेतले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ । जारी क्वाटरफाइनलको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाउदै ७३ रन … पूरा पढ्नुहोस् »

विश्वकप लिग-२ : अनिल र देवलाई समेट्दै अन्तिम १५ जनाको सूची सार्वजनिक

काठमाडौं । आईसीसी विश्वकप एकदिवसीय क्रिकेट लिग–२ अन्तर्गत पहिलो सिरिज खेल्ने नेपाली टोलीको घोषणा भएको छ । क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देशाइले क्यानडाविरुद्धको एक दिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका … पूरा पढ्नुहोस् »

एसीसी महिला प्रिमियर कप : नेपाल र कुवेतबीच क्वार्टरफाइनल खेल आज

काठमाडौं । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेटको चारवटै क्वार्टरफाइनल खेल बुधबार हुँदैछ । प्रतियोगिताको क्वार्टरफाइनलमा नेपालले कुवेतको सामना गर्नेछ । नेपाल र कुवेतबीचको खेल बिहान ११ः १५ बजेबाट … पूरा पढ्नुहोस् »

माल्दिभ्स १३ रनमा अलआउट, नेपाल २१४ रनले विजयी

काठमाडौँ । नेपालले माल्दिभ्समाथि २१४ रनको फराकिलो अन्तरले जित हासिल गरेको छ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप अन्तर्गत समुह डी को अन्तिम खेलमा नेपालले माल्दिभ्समाथि २१४ रनको जित … पूरा पढ्नुहोस् »

नेपालले माल्दिभ्सलाई दियो २२८ रनको लक्ष्य

काठमाडौँ । नेपालले माल्दिभ्सलाई २२८ रनको लक्ष्य दिएको छ । जारी एसीसी महिला प्रिमियर कप अन्तर्गत समुह डी को अन्तिम खेलमा पहिला ब्याटिंग गर्दै नेपालले २० ओभरमा ४ विकेट गुमाउदै … पूरा पढ्नुहोस् »

क्यानडाविरुद्ध नेपाल ९ विकेटले विजयी, रोहित बने ‘प्लेयर अफ द सिरिज’

काठमाडौं । क्यानडाविरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा नेपाल ९ विकेटले विजयी भएको छ । यससँगै नेपालले तीन खेलको सिरिज क्लिनस्वीप गरेको छ । सोमबार अन्तिम एकदिवसीय खेलमा त्रिवि क्रिकेट … पूरा पढ्नुहोस् »

क्यानडाविरुद्ध भीमको शतक

काठमाडौँ । भीम सार्कीले क्यानडाविरुद्ध शतक बनाएका छन् । क्यानडाले दिएको २३३ रनको लक्ष्य पछाएको नेपालकालागि ब्याटिंग गर्दै भीमले १२७ बलमा शतक पुरा गरेका हुन् । भीमको एकदिवसीय क्रिकेटमा यो … पूरा पढ्नुहोस् »

क्यानडाविरुद्ध अनिलको शतक

काठमाडौँ । अनिल शाहले क्यानडाविरुद्ध शतक बनाएका छन् । क्यानडाले दिएको २३३ रनको लक्ष्य पछाएको नेपालका लागि ब्याटिंग गर्दै अनिलले ११६ बलमा शतक पुरा गरेका हुन् । अनिलको एकदिवसीय क्रिकेटमा … पूरा पढ्नुहोस् »

क्यानडाविरुद्ध अनिल शाहको अर्धशतक

काठमाडौँ । अनिल शाहले क्यानडाविरुद्ध अर्धशतक प्रहार गरेका छन् । क्यानडाले दिएको २३३ रनको लक्ष्य पछाएको नेपालका लागि ओपनिंग गर्दै अनिलले ५१ बलमा आफ्नो अर्धशतक पुरा गरेका हुन् । यस … पूरा पढ्नुहोस् »

नेपालले पहिलो विकेटमा कुशल भुर्तेल गुमायो

काठमाडौ । नेपालले पहिलो विकेट गुमाएको छ । क्यानडाले दिएको २३३ रनको लक्ष्य पछाएको नेपालले पाँचौं ओभरमा पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई गुमाएको हो । भुर्तेल १३ रन बनाएर आउट … पूरा पढ्नुहोस् »