नेपाल र हङकङ खेल्दै, समूह विजेता बन्ने अवसर

काठमाडौं । नेपालले राष्ट्रिय महिला क्रिकेट टोलीले एसिसी महिला टी २० च्याम्पियनसिपअन्तर्गत मंगलबार समूह चरणको अन्तिम खेलमा हङकङको सामना गर्दैछ । मलेसियामा हुने खेल दिउँसो १२ बजे सुरु हुनेछ । … पूरा पढ्नुहोस् »

बहराइनलाई हराए नेपाल सेमिफाइनलमा

काठमाडौं । एसीसी महिला टी-२० च्याम्पियनसिप अन्तर्गत सोमबार आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको किनरारा ओभलमा हुने तेस्रो खेल बिहान सवा नौ बजे सुरु हुनेछ । प्रतियोगितामा नेपाल लगातार … पूरा पढ्नुहोस् »

राष्ट्रव्यापी खेलकुद प्रतियोगिता हुने

काठमाडौँ । मदन भण्डारी स्पोर्टस एकेडेमीले ७१औँ मदन जयन्तीको अवसरमा विभिन्न विधामा राष्ट्रव्यापी खेलकुद प्रतियोगिताको आयोजना गर्ने भएको छ । एकेडेमीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहकार्यमा क्रिकेट, भलिबल, रेस्लिङ, … पूरा पढ्नुहोस् »

एन्फा निर्वाचन : यी हुन् दुई समूहका उम्मेदवार

काठमाडौं । नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ(एन्फा) को चार वर्षे कार्यकालको लागि भोलि (सोमबार) निर्वाचन हुँदैछ । बुढानिलकण्ठस्थित पार्क भिलेजमा साँझ आउने नतिजाले आगामी चार वर्ष एन्फा … पूरा पढ्नुहोस् »

२०२६ को फिफा विश्वकप तीन देशले संयुक्त आयोजना गर्ने

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२६ को विश्वकप क्यानडा, अमेरिका र मेक्सिकोका १६ फरक सहरमा आयोजना हुने जनाएको छ । जुन ४८ टिमको सहभागिता हुने पहिलो विश्वकप … पूरा पढ्नुहोस् »

महिला टी-२० च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं । एसीसी महिला टी-२० च्याम्पियनपसिपमा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले शुक्रबार भएको पहिलो खेलमा भुटानमाथि ५० रनको सहज जित दर्ता गर्‍यो । नेपालले दिएको ९५ रनको लक्ष्य … पूरा पढ्नुहोस् »

इन्डोनेसियासँग नेपालको लज्जास्पद हार

काठमाडौँ । एएफसी एसियन कप छनोटको तेस्रो चरणको समूह ए को अन्तिम खेलमा नेपालले इन्डोनेसियासँग ७–० को लज्जास्पद हार बेहोरेको छ । मंगलबार राति कुवेत सिटी स्थित जवर अल अहमाद … पूरा पढ्नुहोस् »

अचेत भई ढलेका अल्मुताइरी डिस्चार्च, होटल फर्कने तयारी

काठमाडौँ । टेक्निकल एरियामा अचेत भई ढलेका नेपाली फुटबल प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी डिस्चार्च भएका छन् । शनिबार राति नै अस्पतालले डिस्चार्च गरेपछि उनी आफ्नो घर पुगेका थिए । अस्पतालले सुरुमा … पूरा पढ्नुहोस् »

नेपाल र अमेरिकाबीचको खेल बराबरीमा सकियो

काठमाडौँ । आइसीसी पुरुष विश्वकप क्रिकेट लिग दुई त्रिकोणात्मक एक दिवसीय सिरिजअन्तर्गत नेपाल र अमेरिकाबीचको खेल बराबरीमा सकिएको छ । अमेरिकाको मुसा क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल र अमेरिकाले बराबरी … पूरा पढ्नुहोस् »

एसियन कप छनोट : नेपाल कुवेतसँग पराजित

काठमाडौँ । ‘एएफसी एसियन कप २०२३’ को छनोटअन्तर्गत तेस्रो चरणको खेलमा नेपाल कुवेतसँग पराजित भएको छ । कुवेतको जाबिर अल अहमद स्टेडियममा गए राति भएको तेस्रो चरण समूह ‘ए’को खेलमा … पूरा पढ्नुहोस् »