नेपाललाई नेदरल्यान्ड्सले दियो २२६ रनको लक्ष्य

काठमाडौं । नेदरल्यान्ड्सले आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालसामु २२६ रनको लक्ष्य प्रस्तुत गरेको छ । बुधबार स्कटल्यान्डको डुन्डेस्थित फोर्थहिल क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गरेको नेदरल्यान्ड्सले ४९.१ ओभरमा … पूरा पढ्नुहोस् »

आरसीबीको जितमा खुसी मनाउने क्रममा भागदौडमा कम्तीमा १० को मृत्यु

काठमाडौं । बेङ्गलुरुको चिन्नास्वामी स्टेडियमबाहिर भागदौड मच्चिँदा कम्तीमा दशजनाको मृत्यु भएको र थुप्रै घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । १८ वर्षको लामो यात्रामा तीन पटकको फाइनल निराशापछि गएराति रोयल … पूरा पढ्नुहोस् »

नेदरल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आईसीसी एक दिवसीय विश्वकप लिग-२ अन्तर्गतको सिरिजमा नेदरल्याण्डसविरुद्ध खेल्दै छ । स्कटल्याण्डको डुनडीमा हुने यो खेलमा नेदरल्याण्डसले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय … पूरा पढ्नुहोस् »

रोयल च्यालेन्जर्स बैंगलुरुलाई आइपिएलको उपाधि, जितपछि के भने विराटले ?

काठमाडौँ । आइपिएलको उपाधि रोयल च्यालेन्जर्स बैंगलुरुले जितेको छ । रोयल च्यालेन्जर्सले आफ्नो १८औं सिजनमा पहिलो पटक आइपिएलको उपाधि जितेको हो । रोयल च्यालेन्जर्सले पञ्जावलाई ६ रनले पराजित गर्दै उपाधि … पूरा पढ्नुहोस् »

इन्डो–नेपाल योगासन च्याम्पियनसिपमा नेपालले जित्यो सात स्वर्ण

काठमाडौं । दोस्रो संस्करणको इन्डो–नेपाल योगासन च्याम्पियनसिपमा भारत च्याम्पियन बनेको छ । काठमाडौंको गोकर्णेश्वर–५, नारायणटारमा सम्पन्न प्रतियोगितामा नौ स्वर्ण पदकसहित भारतले उपाधि जितेको हो । सात स्वर्णसहित नेपाल उपविजेता बनेको … पूरा पढ्नुहोस् »

मोदीले आइपिएलका कान्छो खेलाडी वैभव सूर्यवंशीलाई भेट

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइपिएलका कान्छो क्रिकेटर वैभव सूर्यवंशीलाई भेट गरेका छन् । आज विहान विहारको पटना विमानस्थलमा भएको भेटमा वैभवले मोदीको खुट्टा छोएर आशीर्वाद लिएका थिए । … पूरा पढ्नुहोस् »

आइपिएल: लखनउ सुपर जाइन्टका दिग्वेश राठीलाई एक खेलको प्रतिबन्ध

काठमाडौँ । आइपिएल टिम लखनउ सुपर जाइन्टका दिग्वेश राठीलाई एक खेलको प्रतिबन्ध लगाइएको छ । गएराती सम्पन्न सनराइजर्स हैदरावादविरुद्धको खेलमा गरेको व्यबहारका कारण उनलाई आइपिएल गभर्निंङ काउन्सिलले एक खेलको प्रतिबन्ध … पूरा पढ्नुहोस् »

नेपाल थाइल्याण्डसँग पराजित

काठमाडौँ । नेपाल थाइल्याण्डसँग पराजित भएको छ । आइसीसी महिला टी-२० विश्वकपको एशिया छनौटको सुपर थ्री अन्तर्गतको अन्तिम खेलमा नेपाल थाइल्याण्डसँग ७८ रनले पराजित भएको हो । थाईल्याण्डले दिएको १५९ … पूरा पढ्नुहोस् »

सूर्य नेपाल च्यालेन्ज भोलिदेखि सुरु

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४ २५ अन्तर्गतको सातौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज मंगलबारदेखि रोयल नेपाल गल्फ क्लबमा सुरु हुँदैछ । ७२ होलको चार दिने प्रतियोगितामा ३६ प्रोफेसनल र … पूरा पढ्नुहोस् »

नेपाल महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा छनौट

काठमाडौँ । नेपालले युएईलाई पराजित गर्दै आइसीसी महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायरका लागि छनौट भएको छ । एशिया छनौटको सुपर थ्री अन्तर्गतको खेलमा युएईलाई ५ विकेटले पराजित गर्दै नेपाल ग्लोबल … पूरा पढ्नुहोस् »