प्रधानमन्त्रीद्वारा दक्षिण एसियाली युथ टेबल टेनिस प्रतियोगिताका विजेता खेलाडीलाई बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘दक्षिण एसियाली युुथ टेबल टेनिस प्रतियोगिता’मा पदक विजेता खेलाडीलाई आज बधाई दिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भविष्यका आशालाग्दा युवा … पूरा पढ्नुहोस् »

नेपाल जारी महिला टी-२० विश्वकपको एशिया छनौट अन्तर्गत सुपर थ्रीमा

काठमाडौँ । नेपाल थाइल्याण्डमा जारी आइसीसी महिला टी-२० विश्वकपको एशिया छनौट अन्तर्गत सुपर थ्रीमा पुगेको छ । समुह सी अन्तर्गत आज हुनुपर्ने बहराइन र हङकङ चाइनाबीचको खेल बर्षाले अवरुद्ध हुदै … पूरा पढ्नुहोस् »

नेपालले बहराइनलाई ६ विकेटले जित्यो

काठमाडौँ । आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटको महत्त्वपूर्ण खेलमा नेपालले बहराइनमाथि डिएसएल मेथडमा ६ विकेटको जित निकालेको छ। बिहीबार थाइल्यान्डमा भएको समूह ‘सी’ को आफ्नो अन्तिम खेलमा नेपालले बहराइनलाई … पूरा पढ्नुहोस् »

के अब सन्दीपले क्रिकेट खेल्दैनन्, केन्द्रीय सम्झौताबाट अलग रहनुको अर्थ ?

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका स्टार बलर अलराउण्डर सन्दीप लामिछानेले नेपाल क्रिकेट सङ्घ (क्यान) को केन्द्रीय सम्झौतामा नबस्ने निर्णय सार्वजनिक गरे । उनको उक्त निर्णयपछि क्रिकेट क्षेत्र पुनः एक … पूरा पढ्नुहोस् »

क्यानको केन्द्रीय सम्झौतामा नबस्ने सन्दीपको निर्णय

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौतामा नबस्ने निर्णय गरेका छन् । बुधबार सामाजिक सञ्जालमा लेख्दै सन्दीपले आफू क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने निर्णय गरेको जानकारी दिएका हुन् … पूरा पढ्नुहोस् »

स्कटल्याण्ड जाने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकप लिग २ सिरिजका लागि स्कटल्याण्ड जाने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई गरिएको छ । बुधबार मुलपानीमा भएको बिदाई कार्यक्रममा कप्तान रोहित कुमार पौडेलबाहेक अरु … पूरा पढ्नुहोस् »

शिवम् सिमेन्ट प्रधानमन्त्री कप भलिबल प्रतियोगितामा ‘स्ट्रेन्थ पार्टनर’

काठमाडौं । शिवम् सिमेन्टले प्रधानमन्त्री कप भलिबल प्रतियोगितामा ‘स्ट्रेन्थ पार्टनर’ का रूपमा सहकार्य गर्ने भएको छ । नेपालको राष्ट्रिय खेल भलिबलको लोकप्रियता तीव्र रूपमा बढ्दै गइरहेका बेला यसलाई अझ नयाँ … पूरा पढ्नुहोस् »

विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास लिए

काठमाडौँ । विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् । विराटले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै टेस्ट क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् । विराटले लेखेका छन्- ‘१४ वर्षअघि मैले … पूरा पढ्नुहोस् »

एन्फाको नियमित साधारण सभा सम्पन्न

काभ्रे । अखिल नेपाल फुटबल संघ (एन्फा) को नियमित साधारण सभा धुलिखेलमा सम्पन्न भएको छ । एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको अध्यक्षतामा सम्पन्न सभामा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङको … पूरा पढ्नुहोस् »

आइपीएल-२०२५ अनिश्चितकालका लागि स्थगित

काठमाडौँ । भारत र पाकिस्तानबीच जारी तनावको कारण भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले आइपिएल २०२५ को सत्र अनिश्चितकालका लागि स्थगित गरेको छ। बोर्डले शुक्रबार एक विज्ञप्ति जारी गर्दै देशको … पूरा पढ्नुहोस् »