एन्फाको साधारणसभामा गणेश थापाको प्रवेशलाई रोक

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारणसभामा गणेश थापाको प्रवेशलाई रोक लगाइएको छ । धुलिखेल नगरपालिकाको सभा हलमा शुक्रबारका लागि बोलाइएको साधारणसभामा पूर्वअध्यक्ष गणेश थापा बी डिभिजन क्लब … पूरा पढ्नुहोस् »

नेपाल र हङकङ चाइनाबीचको खेल रद्ध

काठमाडौँ । आइसीसी महिला टी-२० विश्वकपको एशिया छनौट अन्तर्गत नेपाल र हङकङ चाइनाबीचको खेल रद्ध भएको छ । बैंककमा आज बिहान हुनुपर्ने खेल बर्षाले हुन नसकेपछि रद्ध भएको हो । अब … पूरा पढ्नुहोस् »

पुरुष टिमको वार्षिक वरीयता सार्वजनिक, नेपाल १८औं स्थानमा

काठमाण्डाै । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले पुरुष टिमको वार्षिक वरीयता सार्वजनिक गरेको छ। आईसीसीले सोमबार सार्वजनिक गरेको वार्षिक वरीयतामा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारत शीर्ष स्थानमा … पूरा पढ्नुहोस् »

नेपाली राष्ट्रिय यु–१९ साफ पुरुष टिमको बिदाइ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय यु–१९ पुरुष फुटबल टोलीलाई बिदाइ गरेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा एक कार्यक्रमका बीच एन्फाले टोलीलाई बिदाइ गरेको हो । भारतमा … पूरा पढ्नुहोस् »

एन्फाको साधारणसभामा सहभागी गराउन थापाका पक्षमा अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा)को साधारणसभामा सहभागी गराउन पूर्वअध्यक्ष गणेश थापाका पक्षमा अन्तरिम आदेश जारी गरिदिएको छ । एन्फाका पूर्वअध्यक्ष थापाले यही वैशाख २६ हुने … पूरा पढ्नुहोस् »

धनगढीलाई पराजित गर्दै पोखरा फाइनलमा

काठमाडौं । पोखरा थण्डर्स नेपाल सुपर लिग २०२५ को फाइनलमा प्रवेश गरेको छ । साविक उपविजेता धनगढी एफसीलाई क्वालिफायर टु मा १–० ले पराजित गर्दै पोखरा थण्डर्स नेपाल सुपर लिगको … पूरा पढ्नुहोस् »

नेपालले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार सामाजिक सञ्जालमार्फत नेपाली टिमले फिफा जुन विन्डोमा हङकङविरुद्ध मैत्रीपूर्ण … पूरा पढ्नुहोस् »

नेपाल फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो आधिकारिक पेजमार्फत सूचना जारी गर्दै नेपाली राष्ट्रिय टिमले हङकङसँग … पूरा पढ्नुहोस् »

नेपालले लिग-२ को तयारीको लागी अभ्यास खेलहरू सञ्चालन गर्ने

काठमाडौँ । नेपालले जुन पहिलो साता स्कटल्यान्डमा हुने आइसिसी विश्वकप लिग-२ को तयारीको लागी अभ्यास खेलहरू सञ्चालन गर्ने भएको छ । शनिबारदेखि मुलपानीका दुई वटा मैदानमा बन्द प्रशिक्षणका खेलहरू हुनेछन् … पूरा पढ्नुहोस् »

नेपाल आइपुगे विश्वकप विजेता रोबर्टो कार्लोस

काठमाडौं । ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी रोबर्टो कार्लोस नेपाल आइपुगेका छन् । नेपाल सुपर लिग एनएसएल फुटबल हेर्न उनी नेपाल आएका हुन् । मंगलबार एनएसएल आयोजकले रोबर्टो कार्लोसलाई त्रिभुवन अन्तर्राष्ट्रिय … पूरा पढ्नुहोस् »