नेपालले लिग-२ को तयारीको लागी अभ्यास खेलहरू सञ्चालन गर्ने

काठमाडौँ । नेपालले जुन पहिलो साता स्कटल्यान्डमा हुने आइसिसी विश्वकप लिग-२ को तयारीको लागी अभ्यास खेलहरू सञ्चालन गर्ने भएको छ । शनिबारदेखि मुलपानीका दुई वटा मैदानमा बन्द प्रशिक्षणका खेलहरू हुनेछन् … पूरा पढ्नुहोस् »

नेपाल आइपुगे विश्वकप विजेता रोबर्टो कार्लोस

काठमाडौं । ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी रोबर्टो कार्लोस नेपाल आइपुगेका छन् । नेपाल सुपर लिग एनएसएल फुटबल हेर्न उनी नेपाल आएका हुन् । मंगलबार एनएसएल आयोजकले रोबर्टो कार्लोसलाई त्रिभुवन अन्तर्राष्ट्रिय … पूरा पढ्नुहोस् »

आईपीएल अन्तर्गत आज दुई खेल हुँदै

काठमाडौं । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । आज पहिलो खेलमा पञ्जाब किङ्ग्स र रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) खेल्दैछन् । पञ्जावको घरेलु मैदानमा हुने यो … पूरा पढ्नुहोस् »

धनगढीलाई धक्का, १० खेलाडीको ललितपुर फाइनलमा

काठमाडौं । ललितपुर सिटी एफसीका दुई विदेशी खेलाडी केरभेन्स बेलफोर्ट र पापा इबोउ केबेको सानदार गोलमा नेपाल सुपर लिग २०२५ को फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शनिवार भएको … पूरा पढ्नुहोस् »

बार्सिलोनामा फर्किन सम्भव छैन- मेसी

काठमाडौँ । लियोनेल मेसीले अब आफु बार्सिलोना फर्किन सम्भव नभएको बताएका छन् । हालै एक अन्तर्वार्तामा मेसीले आफ्नो सम्भावित बार्सिलोनामा पुनरागमनमा पूर्णविराम लगाएका हुन् । हाल अमेरिकन लिगमा इन्टर मियामीबाट … पूरा पढ्नुहोस् »

कुवेतसँग पराजित भएपछि नेपाली क्रिकेट टोलीको वरीयता खस्कियो

काठमाडौं । हङकङमा यसै साता सम्पन्न चारदेशीय टी–२०आई शृंखलाको फाइनलमा कुवेतसँग पराजित भएपछि नेपाली क्रिकेट टोलीको वरीयता खस्किएको छ । नेपाली टोली १ स्थान तल झर्दै १८औं स्थानमा खस्किएको हो … पूरा पढ्नुहोस् »

एन्फाका पूर्व अध्यक्ष गणेश थापामाथीको प्रतिबन्ध फुकुवा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापामाथीको प्रतिबन्ध फुकुवा भएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले लगाएको १० वर्षे प्रतिबन्ध फुकुवा भएको उनले जानकारी गराएका … पूरा पढ्नुहोस् »

नेपालले हङकङलाई ९ विकेटले गर्यो पराजित

काठमाडौँ । नेपालले आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोट प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको छ । आज (बुधबार) सम्पन्न खेलमा नेपालले हङकङलाई ९ विकेटले पराजित गरेको हो । हङकङले दिएको … पूरा पढ्नुहोस् »

जारी आइपिएलमा आज पञ्जाव किंग्स र कोलकोता नाइट राइडर्सबीच खेल हुदै

काठमाडौं । जारी आइपिएलमा आज एक खेल हुदैछ । आज पञ्जाव किंग्स र कोलकोता नाइट राइडर्सबीच मुल्लनपुरमा हुने यो खेल नेपाली समय अनुसार राति ७:४५ बजेदेखि शुरु हुने छ । … पूरा पढ्नुहोस् »

हङकङमा सम्पन्न चार देशीय टी-२० सिरिजको उपाधि कुवेतलाई

काठमाडौं । हङकङमा सम्पन्न चार देशीय टी-२० सिरिजको उपाधि कुवेतले जितेको छ । फाइनलमा कुवेतले नेपाललाई ३ रनले पराजित गरेको हो । कुवेतले दिएको १७५ रनको लक्ष्य पछाएको नेपालले १९.३ … पूरा पढ्नुहोस् »