एपीएफ क्लबलाई प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि

धनगढीमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा घरेलु टोली सुदूरपश्चिम प्रदेशमाथि नौ विकेटको जित निकाल्दै एपीएफले उपाधि उचालेको … पूरा पढ्नुहोस् »

भक्तपुर जिल्ला व्यापी कराते प्रतियोगिताको उपाधि नगदेश डोजोलाई

भक्तपुर । भक्तपुर जिल्ला व्यापी कराते प्रतियोगिताको उपाधि नगदेश डोजोले उचालेको छ । भक्तपुर जिल्ला सितोरियो कराते सङ्घको आयोजनामा भक्तपुर जिल्ला व्यापी प्रतियोगिताको ९ स्वर्ण ३ कांस्य र २ रजतका … पूरा पढ्नुहोस् »

प्लेअफ खेलमा मलेसियाविरुद्ध नेपाल ७ विकेटले विजयी

काठमाडौँ । नेपालले मलेसियाविरुद्धको महिला यू-१९ विश्वकपको प्लेअफ खेल ७ विकेटले जितेको छ । मलेसियाले दिएको ४६ रनको लक्ष्य पछाएको नेपालले ११ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो … पूरा पढ्नुहोस् »

मलेसियाले नेपाललाई दियो ४६ रनको लक्ष्य

काठमाडौँ । मलेसियाले महिला यू-१९ विश्वकपको प्लेअफमा नेपाललाई ४६ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको मलेसियाले १६.५ ओभरमा ४५ रन बनाएर अल आउट भएको हो । … पूरा पढ्नुहोस् »

विश्‍वकपको समूह चरणबाटै बाहिरियो नेपाल

काठमाडौँ । नेपाल महिला यू-१९ विश्वकपबाट बाहिरिएको छ । नेपाल समुह चरणको खेल अस्ट्रेलियासँग पराजित हुदै तिनै खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएको हो । नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको … पूरा पढ्नुहोस् »

अष्ट्रेलियाले नेपाललाई दियो १ सय ४० रनको लक्ष्य

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले १ सय ४० रनको लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ … पूरा पढ्नुहोस् »

सन्दीप लामिछानेलाई क्यानले गर्‍यो कारबाही

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेलाई कारवाही गर्ने निर्णय गरेको छ । अनुशासन उल्लंघन गरेको भन्दै उनलाई क्यानले आयोजना गर्ने एक खेलमा प्रतिबन्ध … पूरा पढ्नुहोस् »

स्कटल्याण्डसँग नेपाल पराजित

काठमाडौं । आइसिसी यू–१९ महिला विश्वकप टी–२० क्रिकेटमा नेपालले स्कटल्यान्डसँग पराजित भएको छ । जितका लागि ७४ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले १८.४ ओभरमा लक्ष्य पुरा गर्‍यो । एक समय जित … पूरा पढ्नुहोस् »

यू-१९ महिला विश्वकपमा स्कटल्याण्डसँग खेल्दै नेपाल

आइसिसी यू -१९ महिला टी -२० विश्वकप क्रिकेटमा नेपालले आज दोस्रो खेल खेल्दैछ। मलेसिया जारी खेलमा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ। मलेसियाको बंगीस्थित वाइएसडी युकेएम क्रिकेट ओभलमा नेपाली समयअनुसार खेल दिउँसो … पूरा पढ्नुहोस् »

नेपालले खो खो विश्वकपको उपाधिका लागि आज दुवैटोलीले भारतसँग खेल्दै

काठमाडौँ । खो-खो विश्वकपको उपाधिका लागि नेपालका दुवै टोलीले आज आइतबार भारतसँग खेल्दै छन्। खेल नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी इन्डोर स्टेडियममा हुनेछ । पुरुषतर्फको फाइनल खेल नेपाली समय अनुसार … पूरा पढ्नुहोस् »