थाइल्याण्डले नेपाललाई दियो १०७ रनको लक्ष्य

काठमाडौं । थाइल्याण्डले नेपाललाई १०७ रनको लक्ष्य दिएको छ । जारी महिला त्रिकोणात्मक सिरिज अन्तर्गत थाइल्याण्डले नेपाललाई १०७ रनको लक्ष्य दिएको हो । टस जितेर पहिला ब्याटिंग गरेको थाइल्याण्डले २० … पूरा पढ्नुहोस् »

महिला यू-१९ टी-२० विश्वकपको उपाधि भारतलाई

काठमाडौँ । भारतले महिला यू-१९ टी-२० विश्वकपको उपाधि जितेको छ । मलेसियाको क्वालालम्पुरमा खेलिएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई हराउँदै भारत च्याम्पियन बनेको हो । दक्षिण अफ्रिकाले दिएको ८३ रनको लक्ष्य … पूरा पढ्नुहोस् »

नेपाल नेदरल्यान्ड्ससँग १५ रनले पराजित

काठमाडौँ । त्रिदेशीय महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपाल नेदरल्यान्ड्ससँग १५ रनले पराजित भएको छ । आज भएको खेलमा नेदरल्यान्ड्सले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा … पूरा पढ्नुहोस् »

जारी महिला त्रिकोणात्मक टी-२० सिरिजमा नेदरल्याण्डसले नेपाललाई दियो १४१ रनको लक्ष्य

काठमाडौँ । जारी महिला त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गतको खेलमा नेदरल्याण्डसले नेपाललाई १४१ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डसले २० ओभरमा ९ विकेट गुमाउदै १४० रन … पूरा पढ्नुहोस् »

देसाईको बिदाई सन्देश- यो गुडबाई होइन, नेपाल मेरो टाढाको घर हो

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक छोडेपछि मोन्टी देसाईले भावुक सन्देश दिदै यो गुडबाई नभएको बताएका छन् । सामाजिक सञ्जालमा सन्देस दिदै देसाईले नेपाल आफ्नो टाढाको घर भएको उल्लेख … पूरा पढ्नुहोस् »

देसाईसँगको सम्झौता नवीकरण नगर्ने क्यानको निर्णय

काठमाण्डौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईसँगको सम्झौता नवीकरण नगर्ने भएको छ। क्यानले सामाजिक सञ्जालमार्फत शनिबार मोन्टी देसाईले नेपाली क्रिकेटमा पुर्‍याएको योगदानप्रति धन्यवाद … पूरा पढ्नुहोस् »

जारी त्रिकोणात्मक सिरिजअन्तर्गत आज भएको दोस्रो खेलमा थाइल्यान्डसँग नेदरल्यान्ड्स पराजित

काठमाडौं । राजधानीमा जारी त्रिकोणात्मक सिरिजअन्तर्गत आज भएको दोस्रो खेलमा थाइल्यान्डसँग नेदरल्यान्ड्स पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा थाइल्यान्डले नेदरल्यान्ड्सलाई आठ विकेटले पराजित गरेको हो । नेदरल्यान्ड्सले दिएको १२३ … पूरा पढ्नुहोस् »

संकटालाई सभापति कप फुटबलको उपाधि

काठमाडौं । टाइब्रेकरमा आयोजक लोकतान्त्रिक खेलकुद संघ वाग्मती प्रदेश (वाग्मती)लाई पराजित गर्दै ए डिभिजन लिग क्लब संकटाले सभापति कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार सम्पन्न … पूरा पढ्नुहोस् »

महिला टी-२० विश्वकपको सेमिफाइनलको समीकरण पुरा

काठमाडौँ । मलेसियामा जारी यू-१९ महिला टी-२० विश्वकपको सेमिफाइनलको समीकरण पुरा भएको छ । सुपरसिक्सका खेलहरु सकिएसँगै सेमिफाइनलको समीकरण पुरा भएको हो । जसमा सुपरसिक्सको समुह १ बाट भारत र … पूरा पढ्नुहोस् »

हर्नियाको शल्यक्रिया गराएका लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । हर्नियाको शल्यक्रिया गराएका क्रिकेटर सन्दीप लामिछाने अस्पतालबाट डिस्चार्ज भएका छन् । सिल्भर लाइन अस्पतालले आज उनलाई घर पठाएको हो । सन्दीपले गत ९ गते सो अस्पतालमा हर्नियाको शल्यक्रिया … पूरा पढ्नुहोस् »