ललितको घातक बलिङ सामु आर्मी १२१ रनमा समेटियो

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आइतबारदेखि सुरू भएको जय ट्रफी मेन्स एलिट कप २०८१ अन्तर्गत नेपाल पुलिस र त्रिभुन आर्मी क्लबबीच खेल भइरहेको छ । टस हारेर … पूरा पढ्नुहोस् »

जय ट्रफी खेल्ने पुलिस क्लबको टिम घोषणा

काठमाडौं । आइतबारबाट सुरु हुने जय ट्रफी मेन्स एलिट कपका लागि विभागीय टिम नेपाल पुलिस क्लबको टोली घोषणा भएको छ । आरिफ शेखको कप्तानीमा पुलिस क्लबको टोली घोषणा भएको हो … पूरा पढ्नुहोस् »

‘जय ट्रफी मेन्स एलिट कप-२०८१’ का लागि बागमती प्रदेशको टोली घोषणा

काठमाडौँ । ‘जय ट्रफी मेन्स एलिट कप-२०८१’ का लागि बागमती प्रदेशको टोली घोषणा गरिएको छ । बागमती प्रदेश क्रिकेट संघले आज सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय अन्तिम टोली घोषणा गरेको … पूरा पढ्नुहोस् »

ओमोडाको ब्रान्ड एम्बेस्डरमा दीपेन्द्रसिंह ऐरी

काठमाडौं । ओमोडाको ब्रान्ड एम्बेस्डरका रूपमा नेपाली क्रिकेटर दिपेन्द्र सिंह ऐरीलाई अनुबन्ध गरेको छ । एक कार्यक्रमबीच दिपेन्द्र सिंह ऐरीले ब्रान्ड एम्बेस्डरका रुपमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । साथै ऐरीलाई … पूरा पढ्नुहोस् »

नेपाली कप्तान घनश्याम सम्मिलित हरियाणाले जित्यो प्रो कबड्डीको उपाधि

काठमाडौं । नेपाल राष्ट्रिय पुरुष कबड्डी टिमका कप्तान घनश्याम रोका मगरले भारतको प्रो कबड्डी लिगको उपाधि जितेका छन् । घनश्याम सम्मिलित हरियाणा स्टिलर्सले पटना पाईरेट्सलाई ३२,२३ ले पराजित गर्दै ११औं … पूरा पढ्नुहोस् »

चर्च ब्वाइजलाई फाल्गुनन्द गोल्डकपको उपाधि

पाँचथरको फिदिममा आयोजित ११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंले जितेको छ । पाँचथरको फिदिमस्थित फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा आज सम्पन्न फाइनल खेलमा मछिन्द्र फुटबल क्लबलाई … पूरा पढ्नुहोस् »

नेपालका १० वर्षे बालकले करातेमा जिते स्वर्ण

भारतमा जारी अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ । उमेर समूहको काता प्रदर्शनमा नेपालले पहिलो स्वर्णपदक जितेको हो । १० वर्ष उमेर समूहका नेपालका खेलाडी सिद्धार्थ रानाले स्वर्णपदक … पूरा पढ्नुहोस् »

जनकपुरधाममा जनकपुर बोल्ट्सको विजयउत्सव

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको च्याम्पियन टिम जनकपुर बोल्ट्सले जनकपुरधाममा आज विजयउत्सव जुलुस निकालेको छ । विजयी उत्सवका लागि जनकपुर बोल्टस्का खेलाडीहरू बिहीबार जनकपुरधाम आएका थिए । … पूरा पढ्नुहोस् »

कुशल मल्लले इन्टरनेशनल लिग टी-२० खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर कुशल मल्लले इन्टरनेशनल लिग टी२० खेल्ने भएका छन् । उनलाई डेजर्ट भाइपर्सको टिमले तेस्रो सिजनका लागि अनुबन्ध गरेको हो । मल्ललाई नेदरल्याण्ड्सका अलराउण्डर … पूरा पढ्नुहोस् »

एनपीएलमा उत्कृष्ट खेलाडी दीपेन्द्रले कारको १५ लाख ५० हजार कर तिर्नुपर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको सर्वोउत्कृष्ट नेपाली खेलाडी बन्दै दिपेन्द्र सिंह ऐरीले ओमोडाको ई–५ कार पुरस्कार पाए । प्रतियोगितामा सुदूरपश्चिम रोयल्स उपविजेता बन्दा टिमका कप्तान ऐरी … पूरा पढ्नुहोस् »