एनपीएल विजेता जनकपुर बोल्ट्सलाई प्रधानमन्त्री ओलीले गरे सम्मान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सलाई बधाईसहित सम्मान गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट … पूरा पढ्नुहोस् »

सुदूरपश्चिमलाई पाँच विकेटले हराउँदै जनकपुरलाई एनपीएलको उपाधि

काठमाडौं । जनकपुर बोल्ट्सले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेको छ । उपाधिसँगै जनकपुरले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । … पूरा पढ्नुहोस् »

सुदूरपश्चिम र जनकपुर फाइनलका लागि आज भिड्दैं

काठमाण्डौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को कीर्तिपुरस्थित त्रिवि मैदानमा आज मध्याह्न साढे १२ बजे हुने फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच उपाधिका लागि भिड्दैं छन्। जनकपुरको कप्तानी मार्की … पूरा पढ्नुहोस् »

त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिटका लागि फेरि बोलपत्र आह्वान

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणका लागि फेरि बोलपत्र आह्वान भएको छ । शहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्वाण तथा व्यवस्थापन कार्यालयले अन्तर्राष्ट्रिय स्तरको … पूरा पढ्नुहोस् »

कर्णालीलाई हराउँदै जनकपुर फाइनलमा

काठमाडौं । जनकपुर बोल्ट्स जारी नेपाल प्रिमियर लिगमा कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको क्वालिफायर टु मा कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले एक … पूरा पढ्नुहोस् »

जनकपुरविरुद्ध सुदूरपश्चिमको सानदार जितसहित फाइनलमा

काठमाडौ । सुदूरपश्चिम रोयल्सले पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सविरुद्ध आठ विकेटको सानदार जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा स्थान बनाएको छ । सुदूरपश्चिमले अब उपाधिका निम्ति दोस्रो क्वालिफायरको विजेतासँग प्रतिस्पर्धा … पूरा पढ्नुहोस् »

कर्णालीले चितवनलाई दियो १७६ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटरमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णाली … पूरा पढ्नुहोस् »

एनपीएल विजेतालाई १ करोड १० लाख पुरस्कार

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यानं) ले हाल जारी नेपाल प्रिमियर लिगमा उत्कृष्ट हुने टिमहरूले पाउने नगद पुरस्कारको औपचारिक घोषणा गरेको छ । क्यानका अनुसार विजेता सहित प्लेअफमा पुगेका चारवटै … पूरा पढ्नुहोस् »

नेपालले भारतसँग अङ्क बाँड्यो

काठमाडौँ । एसीसी यू–१९ महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगिताको मंगलबार खेलिएको आफ्नो दोस्रो खेलमा नेपाल र भारतले अङ्क बाँडेका छन् । खराब मौसमका कारण खेल प्रभावित बनेपछि दुई टोलीले … पूरा पढ्नुहोस् »

नेपालले भारतलाई दियो ९५ रनको लक्ष्य

काठमाडौँ । मलेसियामा जारी एसीसी यू-१९ एसिया कप क्रिकेटमा मंगलबार नेपालले भारतसँग खेलिरहेको छ । मलेसियाको वायुमास ओभलमा भइरहेको खेलमा नेपालले भारतलाई ९५ रनको लक्ष्य दिएको छ । टस हारेर … पूरा पढ्नुहोस् »