काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई ३ विकेटले पराजित गर्यो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को छैटौं खेलमा काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई ३ विकेटले पराजित गरेको छ । कर्णालीले दिएको १५० रनको लक्ष्य १९.३ बलमा भेट्टायो । काठमाडौंका कप्तान … पूरा पढ्नुहोस् »

कर्णाली याक्सले काठमाडौँ गुर्खाजलाई दियो १५० रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गुर्खाजलाई कर्णाली याक्सले १५० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ५ … पूरा पढ्नुहोस् »

काठमाडौंले टस जितेर फिल्डिङ गर्दै

काठमाडौं । आज नेपाल प्रिमियर लिग (एनपीएल) को छैटौं खेल अन्तर्गत काठमाडौं र कर्णालीका बिचमा प्रतिस्पर्धा हुँदैछ। आजको खेलमा काठमाडौंले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको छ। कीर्तिपुरस्थित खेल मैदानमा … पूरा पढ्नुहोस् »

एनपीएलमा आज दुई खेल हुँदै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा कर्णाली याक्स र काठमाडौँ गुर्खाजबीच प्रतिस्पर्धा हुँदै छ । प्रतियोगितामा … पूरा पढ्नुहोस् »

नेपाल प्रिमियर लिगमा चितवन राइनोजको दोस्रो जित

काठमाडौँ । नेपाल प्रिमियर लिगमा चितवन राइनोजले लगातार दोस्रो जित हासिल गरेको छ । दोस्रो खेलमा चितवनले पोखरालाई ८७ रनले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको चितवनले … पूरा पढ्नुहोस् »

एनपीएल- चितवनले पोखरालाई दियो १६२ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिगमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको चितवनले ७ विकेट गुमाएर १६१ रन बनाएको हो । राइनोजका … पूरा पढ्नुहोस् »

यू-१९ एसिया कप : अफगानिस्तानले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं । जारी यू-१९ एसिया कपमा आफ्नो अन्तिम खेलमा नेपालले १२४ रनको लक्ष्य पाएको छ । टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ३५ ओभर ४ बलमा १२३ रनमा समेटिएको हो … पूरा पढ्नुहोस् »

विराटनगर किंग्स सुदूरपश्चिम रोयल्ससँग ९० रनले पराजित

काठमाडौं । सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सविरुद्ध सानदार जीत निकालेको छ । सुदूरपश्चिमले विराटनगरलाई ९० रनले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको १८३ रनको लक्ष्य पछ्याएको विराटनगर किंग्स ९२ रनमा समेटिएपछि … पूरा पढ्नुहोस् »

यु–१९ एसिया कप क्रिकेट- अफगानिस्तानविरुद्ध नेपालले पहिला बलिङ गर्ने

काठमाडौं । युएईमा जारी यु–१९ एसिया कप क्रिकेटमा प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा नेपालले टस हारेको छ । दुबईको सारजाह क्रिकेट रङ्गशालामा भएको टसमा अफगानिस्तानले टस जितेर पहिला ब्याटिङ रोजेको छ । … पूरा पढ्नुहोस् »

दिपेन्द्रको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिमले दियो विराटनगरलाई १८३ रनको लक्ष्य

काठमाडौं । सिद्धार्थ बैंक प्रिमियर लिग (एनपिएल) को चौथो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १८३ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित ओभरमा ७ … पूरा पढ्नुहोस् »