एनपीएलमा आज विराटनगरविरुद्ध सुदूरपश्चिम, चितवन र पोखरा भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज मंगलबार दुई खेल हुँदै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुँदै छ । … पूरा पढ्नुहोस् »

जनकपुरको लगातार दोस्रो जित

काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित हात पारेको छ । आज भएको एनपिएलको तेस्रो खेलमा कर्णाली याक्सलाई ८ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले लगातार … पूरा पढ्नुहोस् »

जनकपुरविरूद्ध कर्णालीले जित्यो टस, पहिले ब्याटिङ गर्ने

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत तेस्रो खेलमा जनकपुर बोल्ट्सविरूद्ध कर्णाली याक्सले टस जितेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर ब्याटिङ … पूरा पढ्नुहोस् »

चितावन राइनोजको विजयी सुरुवात, काठमान्डु गुर्खाजलाई ५ विकेटले पराजित गर्यो

काठमाडौं । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा विजयी सुरुवात गरेको छ । आइतबार भएको पहिलो खेलमा चितवनले काठमान्डु गुर्खाजलाई ५ विकेटले पराजित गर्दै २ अंक जोडेको हो । … पूरा पढ्नुहोस् »

काठमाडौं गुर्खाज १११ रनमा समेटियो

काठमाडौं । सिद्धार्थ बैंक प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा काठमाडौं गुर्खाजले चितवन राइनोजलाई ११२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौं गुर्खाजले निर्धारित २० ओभरमा … पूरा पढ्नुहोस् »

यु१९ एसिया कपमा नेपालको लगातार दोस्रो हार

काठमाडौँ । यू-१९ एसिया कपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित भएको नेपाल दोस्रो खेलमा बांङ्लादेशसँग ५ विकेटले पराजित भएको हो । नेपालले … पूरा पढ्नुहोस् »

यू-१९ एसिया कप : बंगलादेशसँग १४१ रनमै अलआउट भयो नेपाल

काठमाडौं । यूएईमा जारी एसिसी यू-१९ एसिया कपमा नेपालले आफ्नो दोस्रो खेलमा बंगलादेशलाई १४२ रनको सामान्य लक्ष्य दिएको छ । टस जितेर बंगलादेशले बलिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिएको हो । … पूरा पढ्नुहोस् »

सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजकमा ग्लोबल आइएमई बैंक

काठमाडौं । ग्लोबल आइएमई बैंक र नेपाल प्रिमियर लिग (एनपिएल)को टोली सुदूरपश्चिम रोयल्सबीच बैंकले मुख्य प्रायोजन गर्ने सम्झौता भएको छ । काठमाडौंमा एक कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंक र सुदूरपश्चिम रोयल्सबीच … पूरा पढ्नुहोस् »

एनपीएलको पहिलो खेलमा जनकपुर बोल्ट्सको विजयी सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो खेलमा बलरहरू ललित राजवंशी, किशोर महतो र हर्ष थाकरको प्रदर्शन अनि लाहिरु मिलान्थाको सानदार अर्धशतकमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई ८ विकेटले हराउँदै … पूरा पढ्नुहोस् »

एनपीएल आज उद्घाटन खेलमा जनकपुर र विराटनगर भिड्दै

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आज प्रतियोगिताको उद्घाटन खेलमा आज विराटनगर किंग्स् र जनकपुर रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगिताको अघिल्लो दिन … पूरा पढ्नुहोस् »