प्रधानमन्त्री कार्कीले गरिन् कमलपोखरीमा छठ पूजा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले छठ पर्वका अवसरमा छठीमाईको पूजाअर्चना गरेकी छन् । अपराह्न काठमाडौंको कमलपोखरीमा पुगेर उनले पूजाअर्चना गरेकी हुन् । उनले अस्ताउँदो सूर्यलाई अर्घ्य समेत दिइन् । प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

लुटपाट, तोडफोड र आगजनीमा संलग्नलाई कारबाही गर्न महासंघको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले ‘जेनजी’ आन्दोलनका क्रममा घुसपैठबाट उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनीमा संलग्नबारे छानबिन गरी कारबाही अगाडि बढाउन र सुरक्षाको प्रत्याभूतिका निम्ति … पूरा पढ्नुहोस् »

पूर्वी भागमा बिहीबारदेखि शनिबारसम्म भारी वर्षाको सम्भावना : मौसमविद्

काठमाडौं । देशका केही स्थानमा यो साता भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । वर्षा हुन भोलि (कात्तिक ११)देखि नै सुरु हुने त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विषयका … पूरा पढ्नुहोस् »

तरुण दल चुप लागेर बस्दैन, सडकमा भिड्ने हो : अध्यक्ष गुरुङ

काठमाडौं । नेपाली कांग्रेसमा आबद्ध युवाको संगठन नेपाल तरुण दलले सरकारविरुद्ध सडक आन्दोलनमा जाने चेतावनी दिएको छ । संगठनको स्थापना दिवसका अवसरमा यस्तो घोषणा गरिएको हो । तरुण दल अध्यक्ष … पूरा पढ्नुहोस् »

शेरबहादुर देउवा र आरजु राणा उपचारका लागि आज सिंगापुर जादै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज सिंगापुर जाने भएका छन् । आज राति ९ बजे देउवा पत्नि आरजु राणासहित थप उपचारका लागि सिंगापुर जान लागेको हो । जेन … पूरा पढ्नुहोस् »

सुनको मूल्यमा गिरावट, सोमबार प्रतितोला कति ?

काठमाडौँ । आइतबार एकैदिन तोलामा ११ हजार ६०० रुपैयाँले ओरालो लागेको सुन आज पनि घटेको छ । सुन तोलामा दुई हजार रुपैयाँले घट्न पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका … पूरा पढ्नुहोस् »

छठको शुभकामना दिदैं प्रधानमन्त्रीबाट निर्वाचनलाई सफल बनाउन आग्रह

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुन लागेको निर्वाचनलाई एक राष्ट्रिय अनुष्ठानका रुपमा ग्रहण आग्रह गरेकी छन् । प्रधानमन्त्री कार्कीले सूर्यको आराधना साथ मनाइने महान पर्व छठको … पूरा पढ्नुहोस् »

सीसीटीभी जडान गर्दा करेन्ट लागेर मृत्यु

काठमाडौं । सीसीटीभी जडान गर्ने क्रममा करेन्ट लागेर जुम्लाका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्दननाथ नगरपालिका–१ आचार्यबाडा घर भई हाल पातारासी गाउँपालिका–५ लासी बजारमा होटल सञ्चालन गर्दै … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलनपछिको असहज अवस्थालाई स्थायित्वमा रूपान्तरण गर्नुपर्छ : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले जेनजी आन्दोलनपछि मुलुकमा देखिएको असहज अवस्थालाई जतिसक्दो चाँडो शान्ति र स्थायित्वमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । सभामुख घिमिरेले छठ पर्व २०८२ को अवसरमा आज … पूरा पढ्नुहोस् »

परिवर्तन पक्षधर शक्तिबिच सहकार्य सुदृढ गर्नुपर्छ : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु ले परिवर्तन पक्षधर शक्तिहरूबिच आपसी सम्मान, सामाजिक सद्भाव र सहकार्यको भावना सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याएका छन् … पूरा पढ्नुहोस् »