मन्त्रीको टेन्डर नसकिँदै संसद् पुनर्स्थापनाको सम्भावना

काठमाडौ । मन्त्री पदको टेन्टर अझै बन्द भएको छैन । टेन्डर भर्नेहरू सबै कुनै न कुनै अपराध कर्ममा संलग्न भएकाहरू नै छन् । स्वतन्त्रता र मुक्तिको लामो लडाइँ लडेर आएकाहरूको … पूरा पढ्नुहोस् »

कांग्रेसको अन्डर–४० समूहले लगायो पार्टी कार्यालयमा ताला

काठमाडौं । सुरक्षा घेरा तोडेर कांग्रेस सुधार अभियान (अन्डर–४०)ले नेपाली कांग्रेसको पार्टी मुख्यालयको गेटसम्म पुगेर प्रदर्शन गरेको छ । योसँगै उनीहरूले पार्टी कार्यालयको गेटमा तालाबन्दी पनि गरेका छन् । पार्टी … पूरा पढ्नुहोस् »

वरीयता टुंग्याउँदै प्रचण्ड र माधव नेपाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता हुँदै छ । यी दुई पार्टीबीच एकता गर्ने पक्का भएपछि वरीयतालगायत … पूरा पढ्नुहोस् »

कुलमानले १५ दिनभित्र माग पूरा गर्ने बताएपछि बन्चरेडाँडामा जुट्यो सहमति

काठमाडौं । सहरी विकासमन्त्री कुलमान घिसिङ र बन्चरेडाँडाका स्थानीयबीच काठमाडौं उपत्यकाको फोहोर फाल्न १५ दिनको मौखिक सहमति जुटेको छ । आज बन्चरेडाँडा ल्यान्डफिल साइटमा मन्त्री घिसिङले १५ दिनभित्र माग पूरा … पूरा पढ्नुहोस् »

कांग्रेस बैठक पर्सिसम्मका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक फेरि स्थगित भएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको जानकारी गराएका छन् ।

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व विधिवत् सम्पन्न

सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएको छ । कात्तिक शुक्ल चौथी देखि सप्तमीसम्म विभिन्न विधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन … पूरा पढ्नुहोस् »

काठमाडौंमा आज हल्का वर्षा हुने, देशभर मौसम बदली

काठमाडौं । काठमाडौंमा आज दिनभर मौसम बदली हुने भएको छ । बिहानैदेखि बदली भएको मौसम दिनभर पनि जारी रहनेछ । काठमाडौंमा बिहानैबाट फाट्टफुट्ट वर्षा सुरु भएको छ । काठमाडौंमा बिहानैबाट … पूरा पढ्नुहोस् »

सावित्राको दुई गोलमा नेपालले भारतलाई हरायो

काठमाडौं । ट्राई नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबलको दोस्रो खेलमा नेपालले भारतलाई पराजित गरेको छ । शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा कप्तान सावित्रा भण्डारी साम्बाको दुई गोल मद्तमा नेपालले भारतलाई … पूरा पढ्नुहोस् »

मुक्तिनाथ क्षेत्रमा व्यापक हिमपात, यात्रामा सतर्कता अपनाउन अनुरोध

काठमाडौं । मौसममा फेरबलसँगै मुक्तिनाथ क्षेत्रमा व्यापक हिमपात भएको छ । यसअघि जिल्ला प्रशासन कार्यालय मुस्ताङले पनि एक विज्ञप्ति जारी गर्दै सचेतता अपनाउन आग्रह गरेको थियो । जिल्ला प्रहरी कार्यालय … पूरा पढ्नुहोस् »

जाँचबुझ आयोगले माग्यो एनजीओ, आइएनजीओहरूको वैदेशिक सहायता विवरण

काठमाडौं । जेन–जी आन्दोलनमा भएको दमन र भोलिपल्टको आगजनीबारे जाँचबुझ गर्न गठित आयोगले पछिल्लो एक वर्षमा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्था (एनजीओ,आइएनजीओ) हरूलाई आएको वैदेशिक सहायताको विवरण पेश गर्न समाज … पूरा पढ्नुहोस् »