आज तिहारको मुख्य दिन भाइटीका, बिहान ११:३९ मा उत्तम साइत

काठमाडौं । यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन आज भाइटीका मनाइँदै छ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरंगी वा … पूरा पढ्नुहोस् »

अमेरिकाबाट आएका छोरा–बुहारीमाथि बुबाले गरे खुकुरी प्रहार

काठमाडौंको थलीमा एक बुबाले आफ्ना छोरा र बुहारीमाथि खुकुरी प्रहार गरेका छन्। बुधबार बिहान अन्दाजी साढे ७ बजे कागेश्वरी नगरपालिका–५ थलीमा बुबाले छोरा र बुहारीमाथि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी … पूरा पढ्नुहोस् »

गृहमन्त्रीले मसँग दुस्मनी लिन खोजिरहनु भएको छः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गृहमन्त्री ओमप्रकाश अर्यालले आफूसँग गम्भीर दुस्मनी लिइरहेको आरोप लगाएका छन् । बुधबार जेनजी प्रदर्शनकारीहरूको आगजनी, तोडफोड र लुटपाटमा परी ध्वस्त बनाइएको … पूरा पढ्नुहोस् »

रगत पिएर अरूलाई लुसिफर भन्छौ, लाज लाग्दैन ? : बालेन

काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन शाहले नेताहरूप्रति कटाक्ष गरेका छन् । बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै महानगर प्रमुख शाहले गत भदौ २३ र २४ गतेको घटनालाई लिएर … पूरा पढ्नुहोस् »

विपिन जोशीको गोली हानी हत्या गरिएको इजरायली राजदूतको भनाइ

काठमाडौँ । गाजामा हमासको नियन्त्रणमा रहँदा नेपाली विद्यार्थी विपिन जोशीको गोली हानी हत्या गरिएको इजरायलले जानकारी दिएको छ । जोशीको पार्थिव शरीर इजरायल हुँदै नेपाललाई हस्तान्तरण गरेसँगै उनको परिवारले मंगलबार … पूरा पढ्नुहोस् »

मूर्ति विसर्जन क्रममा डुबेर रुपन्देहीमा ३ को मृत्यु

बुटवल। मूर्ति विसर्जन गर्ने क्रममा डुबेर बुधबार रुपन्देहीमा तीन जना युवाको मृत्यु भएको छ। गैडहवा गाउँपालिका वडा नम्बर ६ सूर्यपुराघाटमा मूर्ति सेलाउने क्रममा घटना भएको हो। मायादेवी गाउँपालिका वडा नम्बर–१ … पूरा पढ्नुहोस् »

जेनजी र माओवादी मिलेर चुनाव लड्नुपर्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले जेनजी र माओवादी मिलेर चुनाव लड्नुपर्ने बताएका छन् । महोत्तरी रामगोपालपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले जेनजी र माओवादी मिलेर … पूरा पढ्नुहोस् »

संकटमा लोकतन्त्रवादी एकै ठाउँमा उभिनु पर्छ : मुख्यमन्त्री बानियाँ

काठमाडौं । भक्तपुरमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लोकतन्त्रविरुद्ध लाग्नेलाई जनताले गाउँबस्तीबाट लखेट्ने बताएका छन् । उनले गरिब, मजदुर, किसानलगायत सबै … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीद्वारा शङ्खधर साख्वाको सालिकमा माल्यार्पण

काठमाडौँ । नेपाल संवत् ११४६ बुधबार देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। यस संवत्लाई विशेष गरी नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्। राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ … पूरा पढ्नुहोस् »

तोकिएको समयमै निर्वाचन हुनुपर्छ : प्रचण्ड

धनुषा । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तोकिएको समयमै निर्वाचन हुनुपर्नेमा जोड दिएका छन्। जनकपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले सरकारले यसलाई गम्भीरतापूर्वक लिएर निर्वाचनको वातावरण बनाउनुपर्ने बताएका हुन्। नेकपा … पूरा पढ्नुहोस् »