सरकारले उचित वातावरण बनाए कांग्रेस निर्वाचनमा सहभागी हुने कावा सभापति खड्काको दावी

काठमाडौं । सुर्खेतमा मंगलबार आयोजित त्यहाँका पूर्वपार्टी सभापति गोविन्दबहादुर मल्लको १३औं पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलीसभामा नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारले उचित वातावरण बनाए आफ्नो पार्टी निर्वाचनमा सहभागी हुने बताएका … पूरा पढ्नुहोस् »

बालुवाटारमा दल–सरकार संवाद जारी

काठमाडौं । प्रधानमन्त्री शुशीला कार्की र दलहरूका प्रतिनिधिबीच बालुवाटारमा छलफल जारी छ । करिब तीन घण्टादेखि जारी बैठक अझै केही समय चल्नेछ । बैठकमा अहिले दलका प्रतिनिधिहरूले आफ्ना भनाइ राखिरहेका … पूरा पढ्नुहोस् »

नेपाली क्रिकेट खेलाडीको तस्बिर राखेर कालीपूजा पण्डाल

भद्रपुर । झापाको भद्रपुर नगरपालिका–६ मा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीको तस्बिर राखेर आकर्षक कालीपूजा पण्डाल निर्माण गरिएको छ । ‘जेनजी’ आन्दोलनपछि देशमा देखिएको राजनीतिक अस्थिरताबाट निराश जनतालाई भर्खरै राष्ट्रिय क्रिकेट … पूरा पढ्नुहोस् »

नुवाकोटमा विद्युत् गडबडका कारण आगलागीबाट दुई घर जलेर नष्ट

त्रिशूली । नुवाकोटको ककनी गाउँपालिका–१, जलकुनीमा आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ । आगलागीबाट नगद, गरगहनासहित अन्नबाली, लत्ताकपडा, भाँडावर्तनलगायत सामग्री जलेर नष्ट भएको छ । आगलागीमा परी एक … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलनका घाइतेले प्रधानमन्त्रीसँग राखे ५ बुँदे माग

काठमाडौं । जेनजी आन्दोलनका घाइतेले प्रधानमन्त्री सुशीला कार्कीसँग ५ बुँदे माग राखेका छन् । प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगेका घाइतेले ५ बुँदे माग राखेका हुन् । आन्दोलनमा गोली प्रहार गर्नेलाई … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीले बोलाएको छलफलमा ठुला दलबाट दोस्रो तहका नेताहरू सहभागी हुने

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएकी छिन् । दिउसो ४ बजे हुने छलफलमा तीन ठुला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका दोस्रो … पूरा पढ्नुहोस् »

डेडिकेटेड तथा ट्रंक लाइन महसुल नबुझाएका उद्योगहरूको लाइन काट्न सुरु

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेर प्रिमियम महसुल नतिरेका उद्योगको लाइन काट्न सुरु गरेको छ । प्राधिकरणले मङ्गलबार बिहान जगदम्बा स्टील, … पूरा पढ्नुहोस् »

विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि हुँदै, शवयात्रामा इजरायली राजदूत सहभागी

हमासको आक्रमणमा परी ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको आज महाकाली नदी किनारमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ। भीमदत्त नगरपालिकास्थित उनको निवासबाट सुरु भएको शवयात्रामा नेपालका लागि इजरायली राजदूतसहितको टोली, … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कार्कीबारे सत्य बोल्दा पक्राउ गर्न खोजिँदै छ : नेपाल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको नैतिकताबारे सञ्चार माध्यममा प्रश्न उठाएको भन्दै अधिवक्ता स्वागत नेपाललाई प्रहरीको साइवर ब्युरोले पक्राउ गर्न खोजेको खुलासा भएको छ । ब्युरोले फोन गरेर उपस्थित हुन भनेको … पूरा पढ्नुहोस् »

भीमदत्त नगरपालिकाको मालिकार्जुन टोल, जहाँ दीपावली गरिएन

कैलाली । भीमदत्त नगरपालिकाको वडा नम्बर ३ स्थित मालिकार्जुन टोलका कैयौँ परिवारले सोमबार साँझ दीपावली गरेनन् । लक्ष्मी पूजाको अवसरमा सर्वत्र झिलिमिली हुँदा पनि यो टोल सामान्य रह्यो । प्यालेस्टिनी … पूरा पढ्नुहोस् »