नेतृत्व छाड्न तयार छु : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अध्यक्ष पद छाड्न तयार रहेको बताएका छन् । पेरिसडाँडामा अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको चियापान कार्यक्रममा उनले यस्तो … पूरा पढ्नुहोस् »

सुनचाँदी पसलमा छापा मार्न गएको प्रहरी र व्यवसायीबीच झडप

जनकपुरमा सुनचाँदी व्यवसायी र प्रहरीबीच झडप भएको छ। झडपमा १० जना प्रहरी र जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी घाइते भएका छन्। जनकपुरधामको सोनारपट्टी स्थित संजय ठाकुरको ज्वेलर्समा छापा … पूरा पढ्नुहोस् »

राति ९ बजेपछि काठमाडौंमा देउसी–भैलो खेल्न नपाइने

काठमाडौँ जिल्लामा राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना जारी गर्दै तिहारको समयमा राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने जनाएको हो … पूरा पढ्नुहोस् »

रास्वपाबाट बाहिरिए वरिष्ठ अधिवक्ता घिमिरे

काठमाडौँ । वरिष्ठ अधिवक्ता डा. नारायण घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको आफ्नो आबद्धता तोडेका छन् । पार्टीका कार्यवाहक महामन्त्रीलाई सम्बोधन गरी लेखिएको पत्रमार्फत वरिष्ठ अधिवक्ता घिमिरेले शुक्रबारदेखि आफू पार्टीमा … पूरा पढ्नुहोस् »

आज धनतेरस, लक्ष्मीको आराधना गरिँदै

काठमाण्डौं । सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन आज यसपालिको दीपावली (तिहार) पर्व सुरु गरिँदै छ । महोत्तरीसहितका मधेसका मिथिलाक्षेत्रमा कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म रहने दीपावली पर्वको पहिलो दिन आज … पूरा पढ्नुहोस् »

सातवटा सवारीसाधन एकापसमा ठक्कर खाँदा २१ जना घाइते

भरतपुर महानगरपालिका–२९ गाइघाटमा सातवटा सवारीसाधन एकापसमा ठोक्किँदा २१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार आज बिहान ७ः३० बजे उक्त दुर्घटना भएको … पूरा पढ्नुहोस् »

भक्तपुर क्यान्सर अस्पतालले ‘प्यालेटिभ केयर फन्ड’ स्थापना गर्ने

काठमाडौँ । भक्तपुर क्यान्सर अस्पतालले विश्व होस्पिस तथा प्यालियटिभ केयर दिवस २०२५ को अवसरमा एक कार्यक्रम आयोजना गरी देशभर प्यालियटिभ सेवाको विस्तार गर्ने प्रतिबद्धता जनाएको छ । सोही अवसरमा आर्थिक … पूरा पढ्नुहोस् »

डिशहोमका ग्राहकलाई ‘डल्ले’का उपत्यकामा रहेका आउटलेटमा विशेष छुट

काठमाडौँ । डीटीएच सेवा प्रदायक तथा डिजिटल इनोभेसनमा अग्रसर कम्पनी डिशहोमले नेपालको चर्चित र अत्यधिक लोकप्रिय रेस्टुरेन्ट ब्राण्ड ‘डल्ले’ सँग नयाँ साझेदारीको घोषणा गरेको छ। यस सहकार्यअन्तर्गत डिशहोमले हालै सुरू … पूरा पढ्नुहोस् »

गोल्याण ग्रुप र जेनजी सहिद परिवारबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । गोल्याण ग्रुप र जेनजी आन्दोलनका सहिद परिवारबीच शुक्रबार ‘शैक्षिक–वृत्ति योजना’ को सझदारीपत्रमा हस्ताक्षर भएको छ । गोल्याण ग्रुपले यही असोज २४ गते घोषणा गरेको सहिद परिवारका लागि शिक्षा … पूरा पढ्नुहोस् »

ओरियन्टल होटलको साधारणसभा सम्पन्न

काठमाडौं । ओरियन्टल होटलको २८ औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा भएको साधारणसभाले गत आर्थिक वर्षसम्मको वार्षिक वित्तीय प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित, असार मसान्तको … पूरा पढ्नुहोस् »