बालकोट बौद्धिक समाजको शुभकामना आदानप्रदानसहित चियापान

भक्तपुर । बौद्धिक समाज बालकोटले शुभ दीपावली, नेपाल संवत् ११४६ र छठपर्वको अवसरमा साविक बालकोट गाविस हालको सूर्यविनायक नगरपालिका वडा नम्बर २ र ३ का आफ्ना सदस्यहरू र शुभचिन्तकसहित महेन्द्र … पूरा पढ्नुहोस् »

आज सुनको भाउ प्रतितोला ४ हजार ८ सय रुपैयाँ घट्यो

काठमाडौं । आइतबार सुनको भाउ प्रतितोला ४ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला २ लाख ५३ हजार २ सय रुपैयाँ मूल्य … पूरा पढ्नुहोस् »

इजरायलमा मारिएका विपिन जोशीको शव भोलि काठमाडौं ल्याइँदै

काठमाडौं । इजरायलमा मारिएका कञ्चनपरका विपिन जोशीको शव भोलि सोमबार नेपाल ल्याइँदै छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनको शव फ्लाई दुबईको विमानमार्फत् काठमाडौं ल्याउन लागिएको हो । सो विमान … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय समिति बैठक कात्तिक १३ गतेसम्मका लागि स्थगित

काठमाण्डौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक कात्तिक १३ गतेसम्मका लागि स्थगित भएको छ। असोज २८ गतेदेखि केन्द्रीय कार्यालय सानेपामा सुरू भएको बैठक शनिबार केहीबेर बसेर स्थगित गरिएको हो। कांग्रेसका … पूरा पढ्नुहोस् »

कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

काठमाण्डौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मिठोमीठो चिजबिज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग … पूरा पढ्नुहोस् »

केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

काठमाडौँ । केन्द्रीय सुरक्षा समितिको बैठक आज बस्दै छ । गृहमन्त्री ओमप्रकाश अर्यालले बैठक बोलाएका हुन् । गृहमन्त्री अध्यक्ष रहने समितिको बैठकमा गृह र रक्षा सचिवका साथै चारवटै सुरक्षा निकायका … पूरा पढ्नुहोस् »

अब गुटका दुकान बन्द गर्दै विचारका दुकान खोल्नु पर्दछ : नेता भण्डारी

काठमाडौँ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले अब गुटका दुकान बन्द गर्दै विचारका दुकान खोल्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले विगतका मापदण्ड बदल्दै महाधिवेशनमा जानु पर्नेमा समेत जोड दिएका … पूरा पढ्नुहोस् »

सुनपा जेष्ठ नागरिक समन्वय समितिद्वारा जेष्ठ नागरिकहरुलाई न्यानो कपडा ज्याकेट बितरण

भक्तपुर । सुर्यबिनायक नगरपालिका वडा नं ३ मा रहेको जेष्ठ नागरिक समन्वय समितिले नेपाल टेलिकम केन्द्रीय कार्यालयको सहयोगमा प्राप्त ८० वर्ष उमेर पूरा भएका, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने जेष्ठ … पूरा पढ्नुहोस् »

चुनाव गराउन सबै पक्ष जिम्मेवार बनौं : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहज राजनीतिक निकासका लागि निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध रहन आग्रह गरेकी छन् । राष्ट्रपति रामचन्द्र पौडेल र चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग … पूरा पढ्नुहोस् »

कुन लोकतन्त्रले थुन्छ म हेर्छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आउँदो फागुन २१ गते निर्वाचन गर्ने भनेर झुटको खेती गरिरहेको आरोप लगाएका छन् । सरकारले राजनीतिक दललाई निषेध … पूरा पढ्नुहोस् »