संसद् पुनर्स्थापनाबारे छलफल गर्न सभामुखले बोलाए १० दलको बैठक

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा पुनर्स्थापनाबारे छलफल गर्न १० राजनीतिक दलको बैठक बोलाएका छन् । बुधबार बिहान ९ बजे १० दलका नेताहरूको बैठक बोलाइएको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले … पूरा पढ्नुहोस् »

विशेष महाधिवेशनका लागि संकलित हस्ताक्षर दर्ता भोलिलाई सर्‍यो

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन माग गर्दै संकलित हस्ताक्षरसहितको प्रस्ताव दर्ता गर्ने मिति फेरि सरेको छ । यही असोज २४ गते दर्ता गर्ने भनिएको विशेष महाधिवेशनको प्रस्ताव दर्ता गर्ने मिति … पूरा पढ्नुहोस् »

देउवाले तोके कार्यवाहक, खड्कालाई कार्यवाहक सभापति

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्वास्थ्य अवस्थाको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् । पार्टी केन्द्रीय कार्यालय, सानेपामा मंगलबार बसेको केन्द्रीय समिति बैठकलाई … पूरा पढ्नुहोस् »

कांग्रेसको सभापति हुने ध्येयले राजनीतिमा लागेको होइन – सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले राजनीतिमा निकै आरोह–अवरोह व्यहोरेको बताएका छन् । सानेपामा बसेको पार्टी केन्द्रीय समिति बैठकमा उनले भने, म लोकतन्त्रमा होमिँदा अहिलेको जस्तो सरल र … पूरा पढ्नुहोस् »

विपिनको शव डिएनए परीक्षणका लागि सैनिक अस्पतालमा

काठमाडौं । हमासबाट मारिएका नेपाली युवा विपिन जोशीको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आईसीआरसी)ले इजरायली सेनालाई जिम्मा लगाएको छ । उनको शव सैनिक अस्पतालमा राखिएको छ । त्यहाँ डिएनए परीक्षण रिपोर्ट … पूरा पढ्नुहोस् »

कर्जा सुविधा २ महिना थप गर्न व्यवसायीको माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौंले मुलुकको विषम परिस्थितिलाई हेरेर कर्जा सुविधा २ महिना थप गर्न सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष दिनेश श्रेष्ठले सोमबार एक विज्ञप्ति जारी … पूरा पढ्नुहोस् »

पूर्वसभामुख कृष्णबहादुर महरा माथिको थुनछेक बहस आज हुँदै

काठमाडौं । काठमाडौं जिल्ला अदालतमा पूर्वसभामुख कृष्णबहादुर महरा माथिको थुनछेक बहस आज हुँदै छ । थुनछेक बहसपछि न्यायाधीशले उनलाई धरौटीमा छाड्ने कि थुनामै राख्ने भन्ने आदेश सुनाउने छन् । सुन … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक हुँदै सभापति देउवा

काठमाडौं । जेनजी युवाको प्रदर्शनको क्रममा कुटपिटबाट घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज ३४ दिनपछि सार्वजनिक हुँदैछन् । उनी आजको केन्द्रीय कार्यसमितिको बैठकमा सार्वजनिक हुन लागेका हुन् । … पूरा पढ्नुहोस् »

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं । जेनजी आन्दोलनपछिको राजनीतिक परिस्थिति र कांग्रेसको आगामी रणनीति लगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । आज दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा … पूरा पढ्नुहोस् »

मंसिरमा महाधिवेशन गर्ने एमाले र माओवादीको घोषणा, कांग्रेस अलमलमा

काठमाडौँ । भदौ २३ र २४ गते जेनजी विद्रोहका कारण देशको राजनीति उथलपुथल भएपछि दुई ठुला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मंसिरको अन्त्यमा महाधिवेशन गर्ने निर्णय गरेका … पूरा पढ्नुहोस् »