टीओबी समूहका दावामाथि अनुसन्धान गर्दै प्रहरी

काठमाडौं । प्रहरीले तिब्बतियन ओरिजन ब्लड (टीओबी) लेखिएको टिर्सट लगाएर पेस्तोल भिर्ने तेन्जिङ दावामाथि अभद्र कसुरमा अनुसन्धान थालेको छ । काठमाडौं प्रहरीले दावालाई आइतबार साँझ पक्राउ गरेको थियो । पक्राउ … पूरा पढ्नुहोस् »

पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता

काठमाडौं । भेप सुन तस्करी प्रकरणमा पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता भएको छ । काठमाडौं जिल्ला अदालतमा सोमबार मुद्दा दर्ता भएको हो । नेपाल प्रहरीको … पूरा पढ्नुहोस् »

चालु बजेटमा २५ प्रतिशत कटौती गर्ने कोसी सरकारको निर्णय

काठमाडौं । कोसी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा २५ प्रतिशत कटौती गर्ने निर्णय गरेको छ । सोमबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र पछिल्ला … पूरा पढ्नुहोस् »

सर्वोच्च अदालत असोज २८ देखि नियमित रूपमा सञ्चालनमा आउने

काठमाडौं । सर्वोच्च अदालतले हालै भएको आगजनी, तोडफोड र लुटपाटका कारण स्थगित न्यायिक कार्यहरू पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको छ । अदालतका प्रवक्ता तथा सह–रजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले आइतबार जारी गरेको … पूरा पढ्नुहोस् »

त्रिविको जमिनसम्बन्धी प्रतिवेदन सार्वजनिक

काठमाण्डौं । अन्तरिम सरकार साँच्चै नै भ्रष्टाचार नियन्त्रण गर्न प्रतिबद्ध छ भने शासनका हरेक विधि र प्रक्रियामा पारदर्शिता बढाउने हरसम्भव प्रयत्न गर्नुपर्छ । यद्यपि, यसका लागि प्रायः ‘गोपनीयता’का हौवा देखाएर … पूरा पढ्नुहोस् »

एक सातामा ४१३ जनामा डेंगु संक्रमण, ४ जनाको मृत्यु

काठमाडौं। पछिल्लो साता काठमाडौं उपत्यका र देशका धेरै जिल्लामा डेंगुको संक्रमण बढ्दै गइरहेको छ। पछिल्लो सातामा ४१३ जनामा डेंगु संक्रमित भएका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार सन् … पूरा पढ्नुहोस् »

कांग्रेस कार्यसम्पादन समिति बैठक सर्‍यो

काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको सोमबार दिउँसो ३ बजेका लागि डाकिएको बैठक भोलि बिहान ११ बजे बस्ने गरी सरेको छ । गत बुधबार र बिहीबार शीर्ष नेताहरूको बैठक बोलाइएको … पूरा पढ्नुहोस् »

सार्वजनिक मुद्दा खारेज नभए बञ्चरेडाँडामा फोहोर विसर्जन रोक्ने चेतावनी

काठमाडौं। काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापन हुँदै आएको बञ्चरेडाँडाका प्रभावित स्थानीयले फोहोर विसर्जन रोक्ने चेतावनी दिएका छन्। आगामी १० कार्तिकभित्र आफ्ना माग सम्बोधन नभए फोहोर विसर्जन रोक्ने स्थानीयको भनाइ छ। भौतिक … पूरा पढ्नुहोस् »

जनमत पार्टी औपचारिक रुपमै फुट्यो

काठमाडौं । जनमत पार्टीबाट अलग भएकाहरूले नयाँ दल दर्ता प्रक्रिया अगाडि बढाएका छन् । दीपक साहको नेतृत्वमा जनस्वराज पार्टी दर्ताका लागि आज निर्वाचन आयोगमा निवेदन दिइएको छ । सीके राउत … पूरा पढ्नुहोस् »

भारतका खेलाडीलाई पछि पार्दै वैभवीले जितिन् रजत पदक

काठमाडौँ । भारतमा भएको २०२५ अन्तर्राष्ट्रिय खुल्ला कुकीवन कप तेक्वान्दो प्रतियोगितामा वैभवी सापकोटाले दोस्रो हुँदै रजत पदक जितेकी छिन् । उक्त प्रतियोगितामा नेपाल, भारत, जापान, दक्षिण कोरियालगायत राष्ट्रका एक हजार … पूरा पढ्नुहोस् »