आसिफको अर्धशतकमा यूएईविरुद्ध १४१ रनको लक्ष्य

काठमाडौं । ओपनर आसिफ सेखको अर्धशतकमा नेपालले आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको सुपर–६ मा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालले १४१ रनको लक्ष्य प्रस्तुत गरेको छ । आइतबार ओमानको … पूरा पढ्नुहोस् »

कांग्रेस जिल्ला सभापतिले नियमित महाधिवेशनका लागि दबाब दिन भेला बोलाउँदै

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरू पार्टीको नियमित महाधिवेशनको पक्षमा उभिएका छन् । पार्टी केन्द्रीय समितिको बैठकको पूर्वसन्ध्यामा भएको पदाधिकारी, पूर्वपदाधिकारीहरूको परामर्श छलफलमा विशेष महाधिवेशनको मुद्दा उठिरहेका बेला नेता शेखर … पूरा पढ्नुहोस् »

एकीकृत समाजवादी निकट अनेरास्ववियू र युवा संघले राखे १३ बुँदे माग

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियू र युवा संघ नेपालले जेनजी प्रदर्शनमा भएको दमनमा संलग्नलाई कारबाही गर्न माग गरेका छन् । आज एक विज्ञप्तिमार्फत दुई संगठनले जेनजी आन्दोलनका क्रममा … पूरा पढ्नुहोस् »

जेनजीसहित वैकल्पिक शक्तिबीच एकता गरौं : विवेकशील साझा

काठमाडौं । विवेकशील साझा पार्टीले जेनजीसहित वैकल्पिक राजनीतिक शक्ति र परिवर्तनकारी शक्ति, अभियान, समूह र अभियन्ताहरुको वृहत एकताका लागि आह्वान गरेको छ । पार्टीका प्रवक्ता आशुतोष प्रधानले वक्तव्य जारी गर्दै … पूरा पढ्नुहोस् »

आज तोलामा ३ हजारले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको भाउ बढेको छ । सातको पहिलो कारोबार दिन सुनको भाउ बढेको हो । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँ बढेको … पूरा पढ्नुहोस् »

भक्तपुरमा एकै रात दुई घरबाट १२ लाखभन्दा बढीको धनमाल चोरी

काठमाडौँ । भक्तपुरमा एकै रात दुई छुट्टाछुट्टै स्थानमा चोरी भएको छ। चोरहरूले नगद, सुन र चाँदीका गरगहना गरी करिब १२ लाख ८९ हजार रुपैयाँभन्दा बढीको धनमाल चोरेका छन्। पहिलो घटना … पूरा पढ्नुहोस् »

राष्ट्रपति अस्पतालमै, स्वास्थ्य सुधारोन्मुख

काठमाडौं । अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार भएको छ । जेनजी प्रतिनिधिलाई भेटवार्ताका लागि राष्ट्रपति पौडेलले शनिबार निवासमा बोलाएका थिए । तर उनको स्वास्थ्यमा समस्या भएपछि त्रिवि … पूरा पढ्नुहोस् »

आन्दोलनमा प्रहरीको हतियार लुटेर भागेका युवा ब्राउन सुगरसहित पक्राउ

जेनजी आन्दोलनका क्रममा नेपाल प्रहरीको हतियार लुट्ने घटनामा संलग्न समूहका एक सहित आठ जना झापाबाट पक्राउ परेका छन् । उनीहरु लागुऔषध खैरो हिरोइन (ब्राउन सुगर) सहित झापाबाट पक्राउ परेको छ … पूरा पढ्नुहोस् »

‘होम एन्ड अवे’ लिगका लागि एन्फाले सहजीकरण नगरेको क्लबहरूको आरोप

काठमाण्डौं । शहीद स्मारक ए डिभिजन लिगका क्लबहरूले होम एन्ड अवे फर्म्याटमा यस सिजनको लिग खेल्न आफूहरू तयार भए पनि अखिल नेपाल फुटबल संघ (एन्फा) ले समन्वय र सहजीकरण नगरेको … पूरा पढ्नुहोस् »

मोरङ कारागारमा बन्दीको मृत्यु

विराटनगर । जिल्ला कारागार मोरङमा एकजना बन्दीको मृत्यु भएको छ । शनिबार दिउँसो मोरङको उर्लाबारी नगरपालिका–६ घर भएका ५० वर्षीय काजीमान सार्कीको मृत्यु भएको हो । कारागार प्रशासनका अनुसार उनी … पूरा पढ्नुहोस् »