नर्भिक हस्पिटलले ४ अर्ब खर्चेर ३ सय बेड सुविधासहितको नयाँ बिल्डिङ बनाउँदै

काठमाडौं । उत्कृष्ट सेवा सुविधा दिदै आएको नर्भिक इन्टरनेसनल हस्पिटल र मेडिकल कलेजले आफ्नो क्षमता विस्तार गर्ने भएको छ । नर्भिकले ३ सय बेडको सुविधा रहेको नयाँ भवन बनाउन लागेको … पूरा पढ्नुहोस् »

बालबालिकाको ज्यान लिने खोकीको औषधिबारे सरकारको चेतावनी

काठमाडौँ । भारतमा कफ सिरप सेवनपछि बालबालिकाको मृत्यु भएका घटनाहरू सार्वजनिक भएपछि नेपाल औषधि व्यवस्था विभागले उत्पादक, वितरक, चिकित्सक र उपभोक्तालाई गम्भीर हुन निर्देशन दिएको छ। विभागले बालबालिकाको ज्यान लिने … पूरा पढ्नुहोस् »

निर्वाचनको माहोल बनाउन आयोग र सरकार दुवैले पहल गर्ने

काठमाडौँ । निर्वाचन आयोग र सरकारले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनको माहोल बनाउने भएका छन् । मंगलबार आयोगको नेतृत्व र प्रधानमन्त्री सुशीला कार्कीसहित सुरक्षा निकायका प्रमुखबिच भएको छलफलमा आयोग … पूरा पढ्नुहोस् »

बस्नेतविरुद्ध पाठकको जाहेरीमा पक्राउ पुर्जी दिन अस्वीकार

काठमाडौं । काठमाडौं जिल्ला अदालतले एमाले नेता महेश बस्नेतविरुद्ध शोभा पाठकको जाहेरीमा पक्राउ पुर्जी दिन अस्वीकार गरेको छ । सामाजिक सञ्जालमार्फत आफ्नो बेइज्जती गरेको भन्दै पाठकले बस्नेतविरुद्ध नेपाल प्रहरीको साइबर … पूरा पढ्नुहोस् »

बालेन र सुधनविरुद्ध अखिलको जाहेरी

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाह र जेनजी अभियन्ता सुधन गुरुङलाई कारबाहीको माग गर्दै एमाले निकट अनेरास्ववियूले प्रहरीमा निवेदन दिएको छ । प्रहरीले सरकारी वकिलसँगको सल्लाहपछि दर्ता गर्ने कि … पूरा पढ्नुहोस् »

४० सदस्यीय जम्बो फुटबल टोली भियतनाम प्रस्थान

काठमाडौं । एएफसी एसियन कप छनोट खेल्ने नेपालको राष्ट्रिय जम्बो फुटबल टोली भियतनामका लागि उडेको छ । टोली आज (मंगलबार) बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भियतनामको लागि उडेको हो … पूरा पढ्नुहोस् »

कांग्रेस विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्न चाहनेले असोज २४ गतेभित्रै गर्नुस् : महामन्त्री शर्मा

काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशन माग गर्न हस्ताक्षर गर्न चाहनेहरूले असोज २४ गतेभित्रै हस्ताक्षर गर्न भनेका छन्। आफूले कसैलाई पनि फोन गरेर विशेष महाधिवेशनका लागि … पूरा पढ्नुहोस् »

गण्डकीका मुख्यमन्त्री निवासमा आगजनी गरेको आरोपमा एक पक्राउ

काठमाण्डौं । गण्डकीका मुख्यमन्त्री निवासमा आगजनी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार २२ वर्षीय संजोक थापा पक्राउ परेका हुन्। थापा रूपन्देही तिलोत्तमा नगरपालिका–४ … पूरा पढ्नुहोस् »

इलाम बाढीपहिरोमा मृत्यु हनेको संख्या ३९ पुग्यो

काठमाडौं । इलामको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ३९ पुगेको छ । इङ्ला खोलाले बगाएर बेपत्ता भएका सन्दकपुर–५ इङला, जमुनाका २४ वर्षीय प्रवेश गुरूङको शव फेला पछि मृतकको संख्या ३९ … पूरा पढ्नुहोस् »

‘जेनजी’का गतिविधि बढेसँगै काठमाडौंको सुरक्षा व्यवस्था पारियो मजबुत

काठमाडौं । ‘जेनजी’का गतिविधि बढ्न थालेपछि संघीय राजधानी काठमाडौंको सुरक्षा व्यवस्था मजबुत बनाइएको छ । संवैधानिक आयोगका पदाधिकारीको नियुक्ति खारेज र जेनजी विद्रोहमा दमनकारी भूमिका खेल्ने शीर्ष नेतालाई पक्राउ गर्न … पूरा पढ्नुहोस् »