मिराजद्वारा ‘ग्रान्ड शक्ति’ प्रदर्शनको घोषणा

काठमाडौं । ‘जेनजी’ अभियन्ता मिराज ढुंगानाले ग्रान्ड शक्ति प्रदर्शन गर्ने घोषणा गरेका छन् । उनले बुधबार आफ्नो फेसबुक पेजमा ‘बिर्सेको छैन, कमजोर भएको हैन’ भन्दै एक भिडियो सन्देश जारी गर्दै … पूरा पढ्नुहोस् »

लिचीबारी जग्गा प्रकरणमा पूर्वमन्त्रीहरू राजकुमार र रञ्जितासहित सातजनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र पूर्वभूमि सुधारमन्त्री … पूरा पढ्नुहोस् »

कांग्रेसको नेतृत्वमा मधेस प्रदेश सरकार गठन गर्न प्रस्ताव पेस

काठमाडौं । मधेस प्रदेश सरकार गठनका लागि कांग्रेस, एमाले र जनमतले प्रदेश प्रमुखसमक्ष प्रस्ताव पेस गरेका छन् । कांग्रेसको संसदीय दलको नेता कृष्ण यादवको नेतृत्वमा सरकार गठन गर्न नेकपा एमाले, … पूरा पढ्नुहोस् »

सुनको मूल्य प्रतितोला २ लाख ३५ हजारमाथि

काठमाण्डौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेर हालसम्मकै उच्च भएको छ । आज सुनको मूल्य प्रतितोला २३ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला … पूरा पढ्नुहोस् »

अलपत्र भएको करिब एक वर्षपछि बन्यो पशुपति क्षेत्रस्थित गौरीघाट पुल

काठमाण्डौं । पशुपति क्षेत्रस्थित गौरीघाटदेखि गुह्येश्वरी मन्दिर जाने पुल करिब एक वर्षपछि निर्माण भएको छ । पुल निर्माणमा आधुनिक निर्माण सामग्री प्रयोग गर्न खोजेपछि पुरातत्व विभागले रोकेर अलपत्र परेको सम्बन्धी … पूरा पढ्नुहोस् »

दशैं पछिको पहिलो कारोबार दिन नेप्सेमा उच्च गिरावट

काठमाडौं । दशैं बिदापछिको पहिलो कारोबार दिन मंगलबार सेयर बजारमा भारी गिरावट भएको छ । बजार परिसूचक नेप्से २.१९ प्रतिशत अर्थात् ५८.५५ अंकले घटेर २६०४.९६ को बिन्दुमा झरेको छ । … पूरा पढ्नुहोस् »

आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

काठमाडौँ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव तथा बाँकी भूभागमा मनसुनी वायु तथा स्थानीय बायुको कमजोर प्रभाव … पूरा पढ्नुहोस् »

सडक अलपत्र पार्ने ठेकेदारको जमानत जफत

पर्वत । पटक–पटक म्याद थप गर्दा पनि पाँच वर्षसम्म सडक आयोजना सम्पन्न नगर्ने ठेकेदारको जमानत जफत गरिएको छ । पर्वतको महाशिला गाउँपालिकामा निर्माणाधीन लुंखुदेउराली–मिलनचोक– बालाकोट–होश्राङदी सडक निर्माणको जिम्मा पाएको पिआर,ओमबुद्ध … पूरा पढ्नुहोस् »

ओली र लेखकविरूद्ध प्रहरीले लियो जाहेरी, बुझायो जाँचबुझ आयोगलाई

काठमाण्डौ । नेपाल प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध जेनजी आन्दोलनका घाइते परिवारले दिएको जाहेरी दर्ता गरेको छ । अघिल्लो दिन जेनजी आन्दोलनका अगुवा सुधन गुरुङसहितको टोलीले … पूरा पढ्नुहोस् »

माइडियाको दशैंतिहार अफर सार्वजनिक

काठमाडौं । सीजी इलेक्ट्रोनिक्सले ग्लोबल होम एप्लायन्स ब्रान्ड माइडियाका तर्फबाट दशैंतिहार लक्षित गरी ‘माइडिया दशैंतिहार २०८२ बाई एन्ड विन जुम’ योजना ल्याएको छ । अफर अन्तर्गत माइडियाका होम एप्लायन्स खरिद … पूरा पढ्नुहोस् »