सरकारविरुद्ध एमाले आक्रामक,आयोगको प्रतिवेदन नमान्ने घोषणा

काठमाडौं । नेकपा (एमाले) सुशीला कार्की नेतृत्वको सरकारविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएको छ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्न भन्दै जेनजीले दबाबसहित प्रहरीमा जाहेरी दिएपछि एमाले … पूरा पढ्नुहोस् »

आज ९ ठाउँका सडक पूर्ण रुपमा बन्द

काठमाडौं। अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशका विभिन्न राजमार्ग र सडकहरू अवरुद्ध भएका छन् । आज बिहान ८ बजेसम्मको जानकारी अनुसार देशभरका ९ ठाउँका सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएका … पूरा पढ्नुहोस् »

राज्यविरुद्धको अपराधमा अहिलेका गृहमन्त्रीलाई तत्काल गिरफ्तार गरिनु पर्दछ : नेता बर्तौला

काठमाडौँ । नेकपा एमालेका नेता महेश बर्तौलाले राज्यविरुद्धको अपराधमा अहिलेका गृहमन्त्री ओमप्रकाश अर्याललाई तत्काल गिरफ्तार गरिनुपर्ने बताएका छन् । व्यक्तिका घरहरू, व्यावसायिक भवनहरू तोडफोड, आगजनी र लुटपाट गर्न लगाउने कामका … पूरा पढ्नुहोस् »

सभापति देउवासहित कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी आज बैठक दिउँसो १ बजे ललितपुरको होटेल हिमालयमा बस्नेछ । पार्टी सभापति शेरबहादुर देउवाले बोलाएको बैठकले असोज २६ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकको एजेन्डा तय … पूरा पढ्नुहोस् »

सीजीको ‘दशैंतिहारको ठूलो हर्ष, क्रोम्प्टनको आकर्षक उपहार’ अफर

काठमाडौं । सीजी इलेक्ट्रोनिक्सले दशैंतिहार लक्षित गर्दै क्रोम्प्टनको ‘दशैंतिहारको ठूलो हर्ष’ अफर सार्वजनिक गरेको छ । यस विशेष अफर मार्फत क्रोम्प्टनका उत्पादन खरिद गर्ने उपभोक्तालाई आकर्षक उपहार तथा भाग्यशाली पुरस्कार … पूरा पढ्नुहोस् »

भाटभटेनीमा नेपाल पे क्यूआरमा डिजिटल दशैं अफर सार्वजनिक

काठमाडौं । भाटभटेनी सुपरमार्केटले हिमालयन बैंक तथा नेपाल पे क्यूआरको सहकार्यमा पर्वका अवसरमा ‘डिजिटल दशैं’ अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत ग्राहकले भाटभटेनीमा किनमेल गर्दा नेपाल पे क्यूआर स्क्यान … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलनका मृतकका परिवारलाई चौधरी ग्रुपले रोजगारी प्रदान गर्ने

काठमाडौं । काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रत्येक सहिद परिवारका एक जनालाई चौधरी समूहले रोजगारी दिने भएको छ। सिजी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले आन्दोलनका क्रममा आफ्ना निजी … पूरा पढ्नुहोस् »

भोटेकोशी जलविद्युतलाई तत्काल सञ्चालनमा ल्याउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी युवाहरूको नाममा निःशुल्क सेयर माग्दै बन्द गराइएको माथिल्लो भोटेकोशी जलविद्युत आयोजनालाई तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् । बुधवार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल … पूरा पढ्नुहोस् »

नेतृत्व नछोड्ने ओलीको सन्देश

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रदेशका अध्यक्ष, इन्चार्ज, जिल्ला अध्यक्षसँग संवाद गरेका छन् । उनले भर्चुअल रूपमा संवाद गरेका हुन् । पार्टीको सचिवालय र केन्द्रीय कमिटी बैठकअघि … पूरा पढ्नुहोस् »

बालेन र सुधनविरुद्धको जाहेरीमा केरमेट भएको भन्दै प्रहरीले माग्यो अर्को उजुरी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र जेनजी अभियन्ता सुधन गुरुङविरुद्धको उजुरी प्रहरीले दर्ता गरेको छैन । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले मंगलबार शाह र गुरुङलाई पक्राउको माग … पूरा पढ्नुहोस् »