बीपी राजमार्गका १९ मध्ये २ ठाउँमा मात्र डाइभर्सन बनाउन बाँकी

काभ्रेपलाञ्चोक । यही असोज १८ र १९ गतेको अविरल वर्षाका कारण रोशी खोलाको बाढीले क्षतिग्रस्त बीपी राजमार्गका १९ स्थानमध्ये १७ स्थानमा डाइभर्सन बनेको छ । अब २ स्थानमा मात्र डाइभर्सन … पूरा पढ्नुहोस् »

टोखामा एक युवकको हत्या

काठमाडौं । टोखा नगरपालिका–२ चण्डेश्वरीमा एक युवकको हत्या भएको छ । चण्डेश्वरी बस्ने पाँचथर घर भएका ४० वर्षीय राम लिम्बुको बिहीबार राति हत्या भएको हो । हत्या आरोपमा प्रहरीले उदयपुर … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेलले कतारको भ्रमण गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कात्तिक तेस्रो साता कतारको भ्रमण गर्ने भएका छन् । उनको भ्रमणको तयारी परराष्ट्र मन्त्रालयले सुरु गरेको छ । कतारका अमिर शेख तमिम बिन हमद अल … पूरा पढ्नुहोस् »

राष्ट्रपतिले डाके सर्वदलीय बैठक

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी आन्दोलनपछि उत्पन्न नयाँ परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् । राजनीतिक दलहरूमा देखिएको अविश्वास घटाउन र निर्वाचनको वातावरण बनाउन राष्ट्रपति पौडेलले आज … पूरा पढ्नुहोस् »

ओली र लेखकविरुद्धको जाहेरी आयोगबाट प्रहरीमै फिर्ता

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वमा रहेको जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरूद्ध परेको जाहेरी फिर्ता गरेको छ । आयोगले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रहरीबाट … पूरा पढ्नुहोस् »

बालेन र सुदनविरुद्ध काभ्रे प्रहरीमा पनि जाहेरी

काठमाडौँ । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडमा संलग्न भएको भन्दै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र हामी नेपाल संस्थाका संस्थापक सुदन गुरुङविरुद्ध काभ्रेमा … पूरा पढ्नुहोस् »

सामाजिक सुरक्षा भत्ता अनलाइनबाटै भुक्तानी र नविकरण गर्न सकिने

काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई प्रविधिमैत्री र पारदर्शी बनाउन नयाँ कार्यविधि लागू गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले “सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०८२” स्वीकृत गरेपछि पुरानो २०७७ … पूरा पढ्नुहोस् »

शिवम् सिमेन्ट र युनियन हाइड्रोपावरको सर्वाधिक कारोबार

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार भारी अंकले बृद्धि भएको छ । कारोबार सुरु भएको तीन मिनेटमै ४ प्रतिशतले बृद्धि भएको नेप्से परिसूचक आज २२.५९ अंकले … पूरा पढ्नुहोस् »

मंसिरभित्र नियमित महाधिवेशन गरौँ : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको आसन्न महाधिवेशन मंसिर मसान्तभित्रै नियमितरूपमा सम्पन्न गर्न सकिने बताएका छन् । नियमित महाधिवेशन छोटो समयमा गर्न नसकिने निष्कर्षमा केन्द्रीय समिति पुगेमा विशेष … पूरा पढ्नुहोस् »

सम्पत्ति तोडफोड र आगजनी गर्नेलाई तत्काल कारबाही गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले निजी तथा सरकारी सम्पत्ति लुटपाट, तोडफोड र आगजनीमा संलग्नहरूलाई तत्काल कारबाहीको दायरामा ल्याउन माग गरेको छ । पार्टी मुख्यालय सानेपामा बिहीबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले … पूरा पढ्नुहोस् »