सुनको मूल्य आज तोलामा ३९ सयले बढ्यो

काठमाडौं । सुनको मूल्य लगातार वृद्धि भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार अघिल्लो दिन सोमबारको तुलनामा सुनको मूल्य ३ हजार ९०० रुपैयाँ बढेको छ । महासंघका अनुसार … पूरा पढ्नुहोस् »

रास्वपा केन्द्रीय समितिको बैठक सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ । मंगलवार बिहान ९ बजेदेखि पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालको अध्यक्षतामा बैठक सुरु भएको हो … पूरा पढ्नुहोस् »

नमोबुद्ध नगरपालिकाका पूर्वमेयर तिमल्सिनाको निधन

काभ्रेको नमोबुद्ध नगरपालिकाका पूर्वमेयर टंकप्रसाद शर्मा तिमल्सिनाको निधन भएको छ । मंगलबार बिहान उपचारको क्रममा उनको निधन भएको हो । गत साउन १० गते नमोबुद्धमा स्कुटर दुर्घटना हुँदा गम्भीर घाइते … पूरा पढ्नुहोस् »

सिरहामा अपहरणमा परेका बालकको हत्या

जनकपुरधाम । सिरहामा अपहरणमा परेका बालकको हत्या भएको छ । सिरहाको गोलबजार नगरपालिका १३ भेल्हा डंगराहाका संजय सिंहका छोरा १५ वर्षीय अभिषेक सिंहको हत्या भएको अवस्थामा शव फेला परेको हो … पूरा पढ्नुहोस् »

भाटभटेनीको उपहार योजना– दुईवटा टाटा पन्च ईभी र १६ वटा स्कुटर

काठमाडौं । भाटभटेनी सुपरस्टोरले उपहार योजना सार्वजनिक गरेको छ । असोज ६ गतेदेखि पुस १७ गतेसम्म भाटभटेनीका कुनै पनि स्टोरमा सामग्री खरिद गर्दा विशेष उपहार प्राप्त गर्न सकिनेछ । चाडबाडको … पूरा पढ्नुहोस् »

धादिङको जवाङ खोलामा पहिरो सडकखण्ड दुईतर्फी अवरुद्ध

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडानम्बर १० जवाङ खोलामा सुक्खा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ । गएराति खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालन … पूरा पढ्नुहोस् »

हितेन्द्रदेव शाक्यलाई आयोगमा सचिवसरह नियुक्ति

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको सदस्य पदमा नियुक्त गरिएको छ । आयोगको सचिवसरहको विज्ञ सदस्यमा नियुक्त गर्दा शाक्यलाई प्राधिकरणमा … पूरा पढ्नुहोस् »

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौं । आश्विन शुक्ल द्वितीया अर्थात् नवरात्रको दोस्रो दिन आज, दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिँदै छ । नवरात्रको पहिलो दिन सोमबार … पूरा पढ्नुहोस् »

सामसुङ प्लाजाको १४औँ शोरुम भैंसेपाटीमा

काठमाडौं। नेपालमा प्रिमियम इलेक्ट्रोनिक उपकरण र मोबाइल फोनका लागि परिचित सामसुङ प्लाजाले ललितपुरको भैंसेपाटीमा आफ्नो नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। यससँगै, सामसुङ प्लाजाको शोरुम संख्या १४ पुगेको छ। नयाँ शोरुमको … पूरा पढ्नुहोस् »

झलनाथ पत्नी चित्रकारलाई उपचारका लागि भारत लगिंदै

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा आफ्नै घरमा आगजनीमा परेर गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारलाई थप उपचारका लागि भारत लगिने भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत … पूरा पढ्नुहोस् »